ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माटोको ढिस्कोमा पुरिएर चार बालिका घाइते


admin
२५ आश्विन २०७५, बिहिबार   ११ : ५४   बजे

काठमाडौं ,२५ असोज ।महोत्तरीमा माटोको ढिस्कोमा पुरिएर चारजना बालिका गम्भीर घाइते भएका छन् ।  दीपावलीको तयारीको लागि माटो लिन पुगेको बेला माथिबाट माटोको ढिस्को खसेर उनीहरु घाइते भएका हुन ।

घाइते हुनेमा औरही नगरपालिका ३ श्रीपुरका संझारो महतोको ६ वर्षकी छोरी रीता महतो, दरेश यादवको १२ वर्षकी छोरी काजल यादव र ८ वर्षकी वसन्ती यादव रहेका छन, तीनैजना बालिकाको औरही बजारको एक क्लिनिकमा उपचार भइरहेको छ ।

गम्भीर घाइते हुनेमा महोत्तरी जिल्ला औरही नगरपालिका–३ श्रीपुरका विनोद साहका १० वर्षकी छोरी मन्तोरिया साह छिन् । उनलाई उपचारको लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : घाइते सात जनालाई नेपाली सेनाले हेलिकप्टरमार्फत काठमाडौं ल्यायो

भोटेकोसी बाढीमा नुवाकोटमा ठूलो मानवीय क्षति, विवरण संकलन हुँदै

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu