ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेविसंघको भावी अध्यक्षमा अम्बिका चलाउनेको चर्चा


admin
२६ आश्विन २०७५, शुक्रबार   १० : ३७   बजे

काठमाडौँ,२६ असोज । नेपाल विद्यार्थी संघको अध्यक्षमा दोस्रो पुस्ताको नेताहरुको चर्चा सुरु भएको छ । उमेर हद लाग्ने भएपछि नेतृत्व दोस्रो पुस्तामा आएसँगै नयाँ अनुहारको चर्चा सुरु भएको हो ।

माउ पार्टी नेपाली काँग्रेसले उमेर हदसहितको विधान पारित गरेपछि अध्यक्षमा नयाँ अनुहार अगाडि आएका छन् । वर्तमान अध्यक्ष नैनसिंह महर, महामन्त्री कुन्दनराज काफ्लेसहित पहिलो पुस्ताका नेताहरु उमेर हदका कारण विद्यार्थी राजनीतिबाट विदा हुँदैछन् ।

काँग्रेसको केन्द्रीय समिति बैठकले उमेर हदसहितका विधान पारित गरेको थियो । नेविसंघको ११ औं महाधिवेशनले १२ औं महाधिवेशनबाट अनिवार्य ३२ वर्षे उमेर हद लागु गर्ने निर्णय गरेको थियो । उक्त कुरा विधानमै उल्लेख गरिएको थियो । पार्टीले पनि त्यहीअनुसार उमेर हदलाई अनुमोदन गरेको छ ।

अब नेविसंघको भावी अध्यक्षको लागि दोस्रो पुस्ताका नेताहरुबीच प्रतिस्पर्धा हुने भएको छ । प्रतिस्पर्धाको पहिलो सबैभन्दा पहिलो नम्बरमा अम्बिका चलाउने देखिएकी छन् । १६ वर्षदेखि नेविसंघको राजनीतिमा सक्रिय चलाउने हाल सहमहामन्त्री समेत हुन् । पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट चलाउने परिपक्क उम्मेदवार हुन् ।

प्रजातान्त्रि काँग्रेसबाट राजनीतिक सुरुवात गरेकी चलाउने लगातार देउवा पक्षमा छन् । त्यसैगरी प्रेम जोशी पनि सभापतिको लाइनमै छन् भने वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट सागर परियार पनि सभापतिको लाइनमा छन् । यी सबैभन्दा विद्यार्थीमाझ राम्रो प्रभाव चलाउनेकै छ ।

महिला भएकोले पनि पार्टी नेता र नेविसंघका धेरै नेताहरु चलाउनेलाई नेतृत्व दिनुपर्ने पक्षमा छन् । हक्की स्वाभवकी भएकोले नेविसंघलाई नयाँ उचाईमा पुर्याउने संस्थापन पक्षका नेताहरुको दाबी छ । अनलाइन डबलीसँगको कुराकानीमा अम्बिकाले भावी अध्यक्ष हुने दाबी गरिन्

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रचण्डको निर्देशन : रसुवा बाढी प्रभावित क्षेत्रमा उद्धार र राहतमा जुट्न पार्टी पंक्तिलाई आग्रह

रसुवा बाढीको रहस्य अझै खुल्न सकेन, चीन पक्ष पनि कारणबारे अनविज्ञ

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu