ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सभामुख महरा भन्छन -समृद्धिको बाटोमा एकतावद्ध भएर अघि बढौँ


admin
२७ आश्विन २०७५, शनिबार   १ : ०४   बजे

दाङ, २७ असोज । सभामुख कृष्णबहादुर महराले वर्तमान सरकारले समृद्धिको रोडम्याप तयार गरिसकेको भन्दै अबका केही दिनमा मुलुक समृद्धिको दिसामा अघि बढ्ने बताउनुभएको छ ।

रिपोर्टस क्लब नेपाल दाङ प्रदेश नं ५ ले आज यहाँ आयोजना गरेको पुरस्कार वितरण कार्यक्रममा सभामुख महराले सो कुरा बताउनुभएको हो । ‘समृद्धि सम्भव छ, राजधानी पनि सम्भव छ, तर त्यसका लागि सबै राजनीतिक दलको एकता आवश्यक छ’ महराले भन्नुभयो, “समृद्धिको बाटोमा एकतावद्ध भएर अघि बढौँ” ।

सभामुख महराले तुलसीपुरको टरीगाउँस्थित विमानस्थलको विकल्प नखोजिएको भन्दै दाङमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विमानस्थलकै अर्को विकल्प अन्य क्षेत्रमा खोजी भइरहेको छ भन्नुभयो ।

सो अवसरमा राष्ट्रियसभाका सांसदहरु अनिता देवकोटा, कोमल वली, प्रत्यक्ष निर्वाचित सङ्घीय सांसद हिराचन्द्र केसी, प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरी, पत्रकार महासङ्घका केन्द्रीय उपाध्यक्ष विपुल पोखरेलले समृद्धिको बाटोमा एक भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यकक्रममा रिपोर्टस क्लबमा स्थापना भएका ६ वटा अक्षयकोषबाट विभिन्न सञ्चारकर्मीलाई पुरस्कृत तथा विभिन्न सञ्चार संस्था, तथा पुरस्कार स्थापना गर्ने व्यक्तित्व तथा व्यवसायी एवं सामाजिक अभियन्तालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कृष्णभीरमा डाइभर्सन बनाउँदै गर्दा माथिल्लो भिरमा पहिरोको जोखिम

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अझै अवरुद्ध

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कृष्णभीरमा डाइभर्सन बनाउँदै गर्दा माथिल्लो भिरमा पहिरोको जोखिम

बाढीपहिरोका कारण मुख्य राजमार्गका विभिन्न सडकखण्ड अवरुद्ध

इरानद्वारा होर्मुज जलमार्गबाहिर नयाँ ‘प्रतिबन्धित क्षेत्र’ घोषणा गर्ने तयारी

मनास्लु र लार्केपास पदमार्गमा अनिश्चितकालका लागि पदयात्रा रोक

ठमेलमा युवतीलाई अभद्र व्यवहार गर्ने युवक पक्राउ

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अझै अवरुद्ध

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu