ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 मोटरसाईकल दुर्घटनामा चलकको मृत्यु ,एक जना घाइते


admin
३० आश्विन २०७५, मंगलबार   १० : ४४   बजे

उदयपुर,३० असोज । निर्माणधिन मदन भण्डारी लोकमार्गमा पर्ने उदयपुरको त्रियुगा नगरपालिका ७ कौवाईमा मंगलबार बिहान मोटरसाईकल दुर्घटना हुँदा चलकको घटनास्थलमा मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी मेघराज अधिकारीका अनुसार गाईघाट–नेपालटार सडक खण्डको कौवाईमा स८प ९८०८ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा चालक त्रिनपा १३ बसपार्कका ५० बर्षीय दिनेश पौडे्लको मृत्यु भएको हो ।

डिएसपी अधिकारीले दुर्घटनामा मोटर साईकलमा सवारत त्रिनपा १३ का ४५ बर्षीय कुलबहादुर थापा गम्भिर घाईते छन। रौतामाई गाउँपालिकाको वडानं ७ मुर्कचीबजारबाट त्रिनपा १३ घरतर्फ आउनेक्रममा कौवाई खोलामा लगाइएको काठेपुलबाट मोटरसाईकल चिप्लिदा दुर्घटना भएको हो।

घाईतेलाई उपचारका लागि जिल्ला अस्पतालमा ल्याई प्रथामिक उपचारपछि विराटनगर पठाइएको छ। सर्वसाधरण आवतजावत गर्नका लागि बनाइएको काठेपुल पछिल्लो समय राजमार्गले तलबाट सडक बनाएपछि प्रयोग विहीन बनेको थियो। त्यही पुल प्रयोग गर्नेहरु वेलाबखत दुर्घटनामा पर्ने गरेका छन।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group