ABC NEWS NEPAL | No.1 News channel of Nepal
३० असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हिर्मासाले आकर्षक दौरा सुरुवाल बजारमा ल्यायो (भिडियो)


admin
२६ भदौ २०७४, सोमबार   ९ : २१   बजे

काठमाण्डौं २६, भदौ । हिर्मासा प्राईभेट लिमिटेडले दौरा सुरुवाल बजारमा ल्याएको छ । युवा पुस्ता माझ सँस्कृतिक महत्वका पोसाकको लोकप्रियता बढाउने, साथै आर्थिक वृद्धि गरी रोजगारीे सिर्जना गर्ने उदेश्यका साथ हिमार्सा प्रा.ली ले दौरा सुरुवालको उत्पादन, तथा विक्री वितरण सुरु गरेको हो ।

 

“एकै साथ एकै ठाउँबाट नेपाली सँस्कृति झल्काउने पोसाकहरुको संरक्षण, उत्पादन तथा विक्रि वितरण तथा आर्थिक समृद्धिलाई पनि वृद्धि गर्र्दै लाने उदेश्यका साथ कम्पनी आजबाट औपचारीकरुपमा सञ्चालनमा ल्याईएको हो ।” पत्रकार सम्मेलनमार्फत बोल्दै अध्यक्ष किशोर लामिछानेले भन्नुभयो । साथै उहाले इच्छुक व्यक्तिहरुले कम्पनीको बेभसाईट बाट अडर गर्न सक्ने उल्लेख गर्नुभयो । यस्तै दशै तिहारलाई लक्ष्यित गर्दै कम्पनीले विशेष छुटको समेत व्यवस्था गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वी नवलपरासीको गैंडाकोटका बस्तीमा बाढी

उपत्यकाबाट बाहिरिने सबै नाका बन्द, लामो दूरीका सवारी उपत्यकामै होल्ड

सम्बन्धित

राज्यको तमासा : सुकुम्वासीको आत्महत्या हुँदै आत्मदाहको त्रसित बाटो

डोजरको त्रास : सुकुम्वासीको जीवनमाथि राज्यको ‘निर्मम खेल’

रणनीतिक प्रतिस्पर्धा र युद्धको जोखिम: विश्व अर्थतन्त्रको नयाँ सङ्कट

बालेन–निर्माण व्यवसायी संवादपछि म्याद थप प्रक्रियाले लियो गति, समाधानतर्फ सरकारको संकेत

अर्थतन्त्र सुधार्न प्रधानमन्त्री बालेन्द्र शाहको अग्रसरता: निजी क्षेत्रसँग संवादको ‘आइसब्रेक’, धरपकडबाट नडराउन आश्वासन

निजी क्षेत्रलाई राहत दिने मौद्रिक नीति: कर्जा र लगानीमा व्यापक सहजीकरण (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu