ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सप्तरीमा दशैंको टिकाको दिन एक महिलाको विभत्स हत्या


admin
३ कार्तिक २०७५, शनिबार   १० : ५१   बजे

सप्तरी, ३ कात्तिक । सप्तरी सदरमुकाम राजविराजस्थित जिल्ला प्रहरी कार्यालयसँगै टाँसिएको एक घरमा महिलाको हत्या भएको छ । दशैंको टिकाको दिन प्रहरी कार्यालय नजिकै भएको उक्त घटनाले स्थानिय आश्चर्यचकित पर्नुका साथै प्रहरीलाई सुरक्षाको चुनौती थपिएको छ ।

राजविराज ६ स्थित जिल्ला प्रहरी कार्यालयको दक्षिणपट्टी टाँसिएको सो घरमा बस्दै आएकी ४२ वर्षिया आशा देवको अज्ञात ब्यक्तिवाट हत्या गरिएको प्रहरीले जनाएको छ । शुक्रवार विहान छिमेकीहरु घर जाँदा उनी ओछ्यानमै मृत भेटिएको प्रहरीको भनाई छ ।
देवको टाउको र आँखामा इटा र लोहोरोले प्रहार गरी हत्या भएको प्रारम्भिक अनुसन्धानले देखाएको प्रहरी निरिक्षक सुजाता तुम्वाहाम्फेले बताउँदै थप अनुसन्धान भईरहेको जानकारी दिइन् ।

यता हत्यामा प्रयोग गरिएका इटा र लोहोरो रगत लागेकै अवस्थामा घट्नास्थलमा फेला परेको छ । प्रहरीले देवको हत्या राती १२ बजेदेखि बजेसम्मकोबीचमा हुन सक्ने अनुमान गरेको छ । बिहान सबेरै उठने देव ८ वजेसम्म नउठेपछि छिमेकीले उनको कोठामा हेर्दा रगताम्मे अवस्थामा ओछ्यानमै उनको शव फेला पारेका थिए ।
१८ वर्षअघि पतिसँग सम्वन्ध विछेद गरेकी देवको सन्तान छैनन् । उनी घरमा एक्लै बस्दै आएकी थिईन ।

भतिज निरजका अनुसार आशाकी आमा दुर्गाको ७ दिनअघि मात्र निधन भएको थियो । देव वस्ने कोठा र आगनमा समेत रगतको टाटा देखिएकाले हत्यापुर्व आक्रमणकारीसँग निकै संघर्ष भएको हुन सक्ने र घटनामा एकभन्दा बढिको संलग्नता हुनसक्ने अनुमान गरिएको छ ।

देवको शव शुक्रवारै पोष्टमार्टमका लागि धरानस्थित विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group