काठमाडौं, ८ कात्तिक । काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडमा १४ वर्षीया बालिलाई एक युवकले बलात्कार गरेका छन।
सोल्टीमोड बस्दै आएका ३० वर्षीय समीर पुलामीले सोही ठाउँ बस्ने १४ वर्षीया बालिकालाई कोठामा बोलाएर बलात्कार गरेका हुन ।
बालिका बलात्कार गरेको आरोपमा प्रहरीले बुधबार साँझ धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–३ का उनलाई पक्राउ गरेको छ ।
पक्राउ परेका पुलामीमाथि जबरजस्ती करणी मुद्यामा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्