ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा वैकल्पिक उर्जासम्बन्धि अन्तराष्ट्रिय सम्मेलन सुरु


admin
१२ कार्तिक २०७५, सोमबार   १ : ५०   बजे

 

काठमाडौं , १२ कात्तिक । चौंथो अन्तराष्ट्रिय वैकल्पिक उर्जासम्बन्धि सम्मेलन काठमाडौंमा सुरु भएको छ ।

सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणिले वैकल्पिक उर्जासम्बन्धि सो अन्तराष्ट्रिय सम्मेलनको काठमाडौंमा उद्घाटन गर्नु भएको हो । २० वटा देशका २ सय ५० भन्दा बढि विज्ञहरु सहभागी रहेको सो अन्तराष्ट्रिय सम्मेलनले वैकल्पिक उर्जा क्षेत्रको विकासका लागि आवश्यक ठोस रणनीति तय गर्ने विश्वास लिइएको छ ।

सम्मेलनको उद्घाटन गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेलले वैकल्पिक उर्जाको भरपुर विकास गरेर उर्जा संकट समाधान गर्न नेपाल सरकार प्रतिवद्ध रहेको बताउनु भयो । उहाँले प्राकृतिक स्रोतको उपयोग गरेर नेपाललाई समृद्ध बनाउने योजना पनि स्मरण गराउनु भयो ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. युवराज खतिवडाले वैकल्पिक उर्जालाई नेपालले समृद्धिको महत्वपूर्ण आधारमा रुपमा लिएको स्पष्ट पार्नु भयो । उहाँले उर्जाको पर्याप्त उपयोग गरेर मुलुकलाई समृद्ध बनाउन सरकार लागि परेको पनि बताउनु भयो ।

कार्यक्रममा सहभागी वक्ताहरुले अतिकम विकसित राष्ट्रहरुको विकासमा वैकल्पिक उर्जाको आवश्यता र औचित्य झनै बढेर गएको धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group