ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दैलेखमा नेपाली भाषाको पहिलो अभिलेख प्रदर्शनीमा


एबीसी न्यूज
१२ कार्तिक २०७५, सोमबार   ८ : ४९   बजे

दुल्लु, १२ कात्तिक । धार्मिक, सांस्कृतिक, पुरातात्विक, ऐतिहासिक तथा पर्यटकीय सम्पदाले भरिपूर्ण दैलेखलाई उजागर गर्नका लागि जिल्ला प्रशासन कार्यालयमा तस्वीर प्रदर्शनी गरिएको छ ।

जिप्रकाको आयोजना तथा दैलेख उद्योग वाणिज्य सङ्घ दैलेख, दुल्लु नगरपालिका र गुराँस गाउँपालिकाको सौजन्यमा प्रदर्शनी गरिएको प्रजिअ लक्ष्मीप्रसाद बास्कोटाले बताउनुभयो । फोटो पत्रकार भरतबन्धु थापाले खिँचेका कर्णाली प्रदेशका पर्यटकीय क्षेत्रका ९० तस्वीर प्रदर्शन गरिएको छ ।

प्रदर्शनीमा नेपाली भाषामा लेखिएको पहिलो दामुपालको अभिलेख, पञ्चकोशी तीर्थस्थल, दुल्लु दरबार, मल्लकालीन पुराना सिक्कासमेत राखिएका छन् । राराताल, रुकुमको स्यार्पुताल, नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताल, दैलेखको सबैभन्दा उच्च स्थानमा रहेको महाबु लेक, दैलेखको मागल नाच, हुड्के नाच र नाविस्थानको स्वामीको रूख पनि राखिएको छ ।
यसैगरी दैलेखको पञ्चैबाजा, जुम्लाको चन्दननाथ मन्दिर, दमाहा नाच, फड्को नाच, दुल्लुमा रहेको काजी जसपाउ थापाको पौवा, सुर्खेतको काँक्रेविहार, खुँडा नाच तथा राउटेका साथै कर्णाली प्रदेशका पर्यटकीयस्थलका तस्वीर प्रदर्शनीमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group