ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गुल्मीमा लागु औषधसहित पाँच पक्राउ


admin
१४ कार्तिक २०७५, बुधबार   ४ : ४४   बजे

गुल्मी, १४ कात्तिक । जिल्ला प्रहरी कार्यालय गुल्मीले लागू औषध सहित पाँच जनालाई पक्राउ गरेको छ ।

सुनसरी रामधुनी नगरपालिका ८ का २६ वर्षिय बिजय लिम्बु, गुल्मीको रेसुङा नगरपालिका २ का १९ वर्षिय नवीन बिक, सोही ठाउँका १८ वर्षिय बिबेक गुरुङ, मुसिकोट नगरपालिका ८ का १९ वर्षिय बिपिन ठकुरी र मुसिकोट नगरपालिका ३ का १८ वर्षिय बिशाल रायमाझीलाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक दिपक कुमार बस्नेतले बताए ।

मगलबार राती ९ बजे रेसुङा नगरपालिका २ बाख्रेछेडाका पुर्ण बहादुर थकालीको घरमा लागू औषध सेवन गरि होहल्ला गरेको सुराकीको आधारमा प्रहरीले उनिहरुलाइ पक्राउ गरेको हो ।

उनिहरुको साथबाट ८० ग्राम हरियो गाजा, चरेस जस्तो देखिने दुलो २० ग्राम पाइलट चुरोट, १० खिल्ली, चार थान ग्यास लाइटर र गाजा सेवन गर्न प्रयोग गरिने चिलिम फिट गरिएको बोतल प्रहरीले बरामद गरेको बस्नेतले बताए ।

अहिले जिल्ला अदालत गुल्मीबाट म्याद थप गरि अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पत्रकार सम्मेलन मार्फत उनिहरुलाइ सार्वजनिक गर्दै प्रहरी उपरीक्षक बस्नेतले धेरै जक्सनमा सूक्ष्म अनुसन्धान भएकाले कारबाही गर्दै जाने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २२ पुग्यो, ६५ जनाको उद्धार

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका लागि नेकपाद्वारा केन्द्रीय समन्वय समिति गठन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu