ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोल्पाका नागरिकलाई मावन अधिकार शिक्षा


admin
१४ कार्तिक २०७५, बुधबार   ५ : १२   बजे

डोल्पा १४ कात्तिक । हिमाली जिल्ला डोल्पामा मानब अधिकार सम्बन्धि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

मानव अधिकार संगठन डोल्पाले आयोजना गरेको उक्त प्रशिक्षण कार्यक्रममा सहभागीता जनाएका जनप्रतिनिधि,सुरक्षा संगठनका पदाधिकारी,नागरिक अगुवा,संञ्चारकर्मी,विद्यार्थी,सर्वसाधारण लगाएतका सरोकारवाला व्यक्तिलाई मानव अधिकार संरक्षण सम्बन्धि आधारभुत कुराहरुको जानकारी गराईएको थियो ।

डोल्पाका जनप्रतिनिधिलाईनै मानव अधिकार शिक्षा सम्बन्धि न्युन जानकारी रहेको बताउँदै केन्द्रबाट प्रशिक्षण कार्यक्रममा डोल्पा पुगेका प्रोफेसर डाक्टर गोबिन्द प्रसाद ढकाल र अधिवक्ता कल्याण पोखरले स्थानीय सरकार प्रमुखका रुपमा रहेका जनप्रतिनिधिहरुले मानवअधिकार सम्बन्धि आधारभुत ज्ञान लिनुपर्ने बताए ।

संघियतामा न्यायिक अधिकारनै स्थानीय सरकारलाई पाएकाले मानव अधिकार सहितको न्याय दिलाउनुपर्ने उसको कर्तव्य भएको बताईएको थियो ।

सरोकारवालाको उपस्थितिमा भएको प्रशिक्षण कार्यक्रममा संविधानमा ब्यबस्था गरिएका मौलिक हक र देवानी सहिंता ऐनमा उल्लेख गरिएका कानुनी व्यवस्थाको बारेमा समेत जानकारी दिईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group