ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कानुन बन्न नसक्दा तीन तहकै सरकार अन्योलमा : रक्षामन्त्री पोखरेल


admin
१७ कार्तिक २०७५, शनिबार   २ : ४९   बजे

काठमाडौं,१७ कात्तिक । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले कानुनको अभावमा सरकारको काम प्रभावकारी हुन नसकेको बताउनुभएको छ ।

काठमाडौं महानगरपालिका वडा नम्बर ५ ले आज गरेको चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रममा कानुन बन्न नसक्दा तीन तहकै सरकार अन्योलमा रहेको बताउनुभयो ।

उप्रधानमन्त्री पोखरेलले करवृद्धि गरेर जनतालाई मारमा पार्ने काम सरकारले नगरेको भन्दै सेवा दिएर कर लगाउने नीति सरकारले लिएको स्पष्ट पार्नुभयो ।

अहिले नै सरकारको कामको मूल्यांकन गर्ने बेला नभएको भन्दै कानुन बनाएर कामलाई प्रभावकारी बनाउने गृहकार्यमा सरकार रहेको जानकारी दिनुभयो । जनचाहना अनुसारको काम सरकारले गर्न नसकेको भने उहाले स्वीकार गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आठ वर्षदेखि अलपत्र पोखराको फिर्के पुललाई १ करोड २७ लाख बजेट

कृष्णभीरमा डाइभर्सन बनाउँदै गर्दा माथिल्लो भिरमा पहिरोको जोखिम

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

लाङटाङ लिरुङदेखि भोटेकोसीसम्म : एउटा चट्टान टुक्रिँदा कसरी बन्यो महाविपत्ति?

Australia Proposes ‘Opt Out’ Law for Social Media Algorithms

Myanmar’s New President Min Aung Hlaing Embarks on Diplomatic Tour

Election Year Enters Final Stretch as Trump Holds Wild Cards

Armed Man Attacks Democratic Governor Candidate at Ohio Fair

संयुक्त राष्ट्रसंघको ‘इक्वल अर्थ’ नक्सा प्रस्तावमा भारतको आपत्ति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu