ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चोरीका मोटरसाइकल सम्बन्धि धनीलाई हस्तान्तरण


एबीसी न्यूज
२६ कार्तिक २०७५, सोमबार   ११ : ०२   बजे

चितवन , २६ कार्तिक । रत्ननगर प्रहरीले विभिन्न समयमा नियन्त्रणमा लिएको चोरीका मोटरसाइकल सम्बन्धि धनीलाई हस्तान्तरण गरेको छ ।

ईलाका प्रहरी कार्यालय रत्ननगर टाँडीले राप्ती नगरपालिका ७ सिक्सग्रुपका सुक बहादुर थापा मगरलाई डिएसपी दयानिधी ज्ञवालीले हस्तान्तरण गरेका हुन् ।

थापा मगरको असोज १६ गते घरबाटै मोटरसाइकल चोरी भएको थियो । चेकिङका क्रममा टाँडी प्रहरीले उनको ना. ५१प. ७२०९ नम्वरको मोटरसाईकल फेला पारेर सार्वजनिक गरेपछि मगर प्रहरी सम्पर्कमा आएका थिए । चोरी भएको मोटरसाईकल प्राप्त गरेपछि थापा मगरले रत्ननगर प्रहरीका युनिटलाई धन्यबाद दिदै खुशी व्यक्त समेत गरेका थिए ।

मोटरसाईकलको इन्जिन नम्वर, कागजपत्रका साथ मगर दावी गर्न आएपछि उनलाई हस्तान्तरण गरिएको हो । टाँडीका प्रहरी प्रमुख डिएसपी ज्ञवालीले भने, नियन्त्रणमा लिईएको मोटरसाईकलका लागि सम्वन्धीत व्यक्तीले इन्जिन नम्वर वा कागजपत्र र अन्य कुनै स्रोत खुल्न सक्ने प्रमाणका साथ दावी गर्न आए तत्कालै हस्तान्तरण गर्ने समेत उनले बताए ।

बरामद गरेको मोटरसाइकलको कुनै हकवाला नआए भन्सार कार्यालय पठाईने समेत उनको थप भनाइ थियो । पछिल्लो तीन महिनाको अवधिमा प्रहरीले यहाँको विभिन्न स्थानहरूबाट चेकिङ, सुराकीका आधारमा २६ वटा मोटरसाईकल नियन्त्रणमा लिएको थियो भने, गएको १५ दिनको अवधिमा थप दुई वटा चोरीका मोटरसाईकल पनि नियन्त्रणमा लिईएको डिएसपी ज्ञवालीले बताए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group