ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बुङ्मतिस्थित आरतीघर पुन : निर्माण गरिने


admin
२६ कार्तिक २०७५, सोमबार   २ : ५५   बजे

ललितपुर, २६ कात्तिक । बुङ्मतिस्थित आरतीघर ललितपुर महानगरपालिका र गुठी संस्थान मिलेर पुनःनिर्माण गर्ने भएका छन् ।

भूकम्पका समयमा भत्किएको यो घर भत्कँदा मत्स्येन्द्रनाथको विभिन्न पर्व र धार्मिक क्रियाकलापमा अवरोध पुगेको गुठी संस्थान ललितपुर शाखाका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो । मत्येन्द्रनाथको जात्राका समयमा बाहेक अरु धार्मिक र सांस्कृतिक पर्वका समयमा आरती घरमा आरती गर्ने गरिन्थ्यो । उहाँले भन्नुभयो, “घर चाँडो फर्काएर धर्मकर्ममा कुनै असर दिनु हुँदैन ।”

साढे दुईतले घर निर्माणका लागि रु ५० लाख लाग्ने अनुमान गरिएको प्रमुख पौडेलले बताउनुभयो । कार्यालयले विभिन्न स्थानमा छरिएर रहेका मन्दिर, पाटीलगायतका पुरातात्विक र धार्मिक महत्वका वस्तुको संरक्षण गर्दै आएको छ ।

स्थानीय निकायमा जनप्रतिनिधि आएपछि यी वस्तुको संरक्षणमा स्थानीय सरकारलेसमेत चासो देखाइरहेका छन् । मत्स्येन्द्रनाथसँग सम्बन्धित संरचना मर्मत, सुधार र पुनःनिर्माणमा पनि कार्यालयले स्थानीय निकायसँग सहकार्य गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group