ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिष्फाेटक पदार्थ ब्यवस्थापन सम्मेलन सम्पन्न 


एबीसी न्यूज
२७ कार्तिक २०७५, मंगलबार   ५ : ३५   बजे
काठमाडौ, २७ कात्तिक ।  शान्ति लागि बिस्पोटपदार्थ ब्यबस्थापन सम्मेलन सम्पन्न  भएकाे छ । दिगो र शान्ति बिस्पोट पदार्थहरुको चुनौती र समाधान बिषयक एकदिने गोष्ठी राजधानीको होटल हिमालयमा सम्पन्न भएकाे छ ।
नेपालमा बारुदी सुरुङ्ग प्रतिबन्ध अभियान सस्थाको आयोजनामा भएको सो कार्यक्रमा शसस्त्र प्रहरी बलका पुर्ब अतिरिक्त महानिरीक्षक डा.कृष्ण कुमार तामाङले कार्यपत्र प्रस्तुत गर्नु भयाे। नेपालमा दिगो शान्ति :बिस्फोट पदार्थहरुको चुनौती र समाधान बिषयमा रहेर डा.तामाङले प्रस्तुत गर्नु भएको उक्त सोधपत्रमा बिष्फोटक क्षेत्र व्यापक रहेका हुनाले बारुदी सुरुङ्गको परिभाषा महासभा र सन्धिहरुले किसिम ,प्रभाव ,प्रयोग उदेशय र तरिकामा आधारित गरेको उल्लेख गरेका छ्न।
नेपालको सन्दर्भमा बारुदी सुरुङ्ग र युएक्सओको बिषय बस्तु फरक रहेको र शसस्त्र द्वन्द्वकालका बारुदी सुरुङ्ग बारुदखाना निर्मित वा आकाश मार्गबाट खसालिएका बिस्फोटक पदार्थ नभई स्थानीय विकसित र हस्तनिर्मित बिस्फोटक पदार्थ ,नपडकेर रहेका बिस्फोटक वा धरापको उल्लेख गरिएकाे छ।
आजको कार्यक्रममा प्रमुख अतिथि कानुन न्याय मानव अधिकार तथा ससदीय सभापति कृष्ण भक्त पोखरेल समेत रह्नु भएकाे थियो।सो अबसरमा मन्तब्य राख्दै प्रमुख अतिथि पोखरेलले ,शान्ति सगै द्वन्द सधै हुनसक्ने भएकाले प्रतीबन्दित बिस्फोट पदार्थ बारेमा बिशलेशण गर्नु आजको आबश्यकता रहेको बताउनु भयो।कार्यक्रममा नेपाली सेना ,शसस्त्र प्रहरी ,नेपाल प्रहरीका उच्च अधिकारीहरु लगायतका ब्यक्तित्व उपस्थित रहनुभएकाे थियाे।
कार्यक्रममा बारुदी सुरुङ्ग प्रतिबन्ध अभियान संस्थाकी अध्यक्ष पुर्ण शोभा चित्रकारले गर्नु भएको थियोे ।कायकममा बारुदि सुरुङगकाे संचेतना अभियान गरि मनाउनु पनै माननिय कृष्ण भक्त पाेखरेलले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group