ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

द ह्वाइट जोन नेपाल अर्गनाइजेसनकाे साधारणसभा सम्पन्न, अध्यक्षमा गिरी चयन


एबीसी न्यूज
२७ कार्तिक २०७५, मंगलबार   ७ : ४६   बजे

काठमाडौ, २७ कार्तिक । द ह्वाइट जोन नेपाल अर्गनाइजेसनले आफनो प्रारम्भिक साधारणसभा सम्पन्न गरेको छ । मंगलबार आयोजित साधारणसभाको प्रमुख अतिथ्यता बांगलुङ क्षेत्र नम्बर १ का सांसद् सुर्य पाठकले गर्नु भएको थियो ।

बिशिष्ठ अतिथि द ह्याइट जोन अमेरिकाका संस्थापक सभापति राजेश थापा, अतिथीमा बरेङ सेवा समाजका अध्यक्ष युवराज श्री, जनता बैंकका कानुनी सल्लाहाकार तथा अधिवक्ता भोजराज भण्डारीले गर्नु भएको थियो ।

द ह्वाइट जोन नेपाल अर्गनँइजेसनको प्रारम्भिक साधारणसभाले अध्यक्षमा पदम कुमार गिरीलाई सर्वसम्मत रुपमा चयन गरेको छ । संस्थाको उपाध्यक्षमा भरास खड्का, सचिवमा जुनु कार्की, कोषाध्यक्षमा सजक योञ्जन, सदस्यहरुमा राजन बराल, सुरवी सापकोटा, हरिकला फौदार र अरुण खड्कालाई चयन गरेको छ ।

द ह्वाइट जोन अन्तराष्ट्रिय सञ्जालको रुपमा बिश्वभरी फौलिएको छ । द ह्वाइट जोन नेपाल पनि बिदेशमा रहेका नेपालीहरु युवाहरुले सञ्चालन गरेको विरुद्ध रुपमा सामाजीक अभियानमा काम गर्दै आइरहेको छ ।

अर्गनाइजेसनले नेपालमा नेपालीहरुलाई सहयोगका लागि नेपालमा कल्याणकारी कोष स्थापना गर्ने लक्ष्यका साथ अगाडी बढेको संस्थाका अध्यक्ष पदम कुमार गिरीले बताउनुभयो । यस्तै द ह्याइट जोन नेपालले नेपालमा गरिबीको चपेटामा परेका,अल्पसंख्यक समुदायका बालबच्चाहरुलाई सहयोग गर्दै अँएको छ भने द ह्वाइट जोन नेपालले २०७२ सालमा गएको विनासकारी भूकम्पबाट क्षति भएको विद्यालयको पुर्ननिमार्ण तथा पीडितहरुलँई सहयोग समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group