रुपन्देही,३० कात्तिक । रुपन्देहीमा एकजना प्राविधिकको मुत्यु भएको छ । सडक बनाउने रोलरले किचेर सुपरभाइजर पाल्पाका प्रविण पाण्डेको मृत्यु भएको हो ।
पाण्डेको मणिग्राम नजिकै बिहीबार साँझ सडक बनाउने रोलरले किचेर मुत्यु भएको सडक विस्तार आयोजनाका इन्जिनियर महेश्वर लम्सालले जानकारी दिएका छन ।
पाण्डे २ महिना अघि मात्रै व्यापारीक मार्ग विस्तार आयोजना बेलहिया बुटवलमा आएका थिए ।
प्रतिक्रिया दिनुहोस्