कञ्चनपुर, ३० कात्तिक । कञ्चनपुरको भीमदत्तनगरपालिका–२ की १३ वर्षीय निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानमा थप ४ जनाको डिएनए परीक्षण गरिए पनि नेगेटिभ देखिएको छ।
कञ्चनपुरका डिएसपी कृष्ण ओझाले उनीहरुको डिएनए मले नखाएको जानकारी गराए। यसअघि ५ जनाको डिएनए परीक्षण गरे पनि मेल खाएको थिएन।
प्रतिक्रिया दिनुहोस्