ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रजहर जेसीजले गरेको स्वास्थ्य शिविरबाट लिए २ सय जनाले लाभ


admin
२ मंसिर २०७५, आइतबार   ३ : ००   बजे

 

नवलपरासी,२ मंसिर । नवलपरासीको रजहर जेसीजले आफनो साताव्यापी कार्यक्रम सपन्न गरेको छ ।

जेसीजले साताव्यापी कार्यक्रम अन्तरगत पहिलो दिन लेडिज स्लो स्कुटी रेस , दोस्रो दिन सरसफाइ , तेस्रो दिन उद्घोषण तालिम चौथो दिन वृद्धवृद्धालाई न्यानो कपडा बितरण , पाचौं दिन ट्राफिक नियम सचेतना ,छैठौं दिन मैत्रीपूर्ण फुटबल प्रतियोगिता र सातौं दिन निशुल्क स्वास्थ्य शिविर गरेको छ ।

रजहर जेसीजले गरेको साताव्यापी कार्यक्रमको अन्तिम दिन शनिबार निःशुल्क स्वास्थ्य शिविर गरेको छ । शिविरबाट २ सयभन्दा बढीले स्वास्थ्य उपचार प्ँँएको रजहर जेसीजका अध्यक्ष चित्रधव्ज जिसिले जानकारी दिनुभयो । स्वास्थ्य शिविर कार्यक्रमको प्रमुख आथितीमा रजहर सामुदायिक प्राकृतिक चिकित्सालयका व्यवस्थापक हरि सापकोटाल गर्नु भएको थियो ।

स्वास्थ्य शिविरमा नशा रोग ,मानसिसक स्वास्थ्य, जनरल चेकअप हाडजोर्नी रोग सम्बन्धि स्वास्थ्य सेवाका साथै निशुल्क औषधीको समेत बितरण गरिएको थियो ।

शिविरमा कलेज अफ मेडिकल साईन्सेसका न्युरोसर्जन डाक्टर जो एम दास, फिजीसियन डाक्टर मनोज मिश्र, फिजीसियन डाक्टर ज्योतीप्रकाश शाह, एच ए राकेश बस्नेत,स्टाफ नर्स रश्मि सापकोटाले स्वास्थ्य सेवा दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group