बाजुरा,२ मंसिर । बुढीगंगा नदिमा बाजुराका एक युवकको शब फेला परेको छ । बाजुराको त्रिवेणी नगरपालिका २ छतारा सिम्लाको बुढाबाडाका झप बुढा रहेको ईलाका प्रहरी कार्यालय साफेबगरका प्रहरी इन्स्पेक्टर मोहन साउदले जानकारी दिनु भएको छ ।
शनिबार साफेबगर नगरपालिका ३ स्थित बुढीगंगा नदिमा बेवारिसे अवस्थामा लास देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरीले मृतकका आफन्तालाई खबर गरेको बताइएको छ ।
२२ वर्षिया बुढा मानसिक सन्तुलन ठिक नभएको उनका आफन्त दल बहादुर बुढाले बताउनु भएको छ । मृतकको पोस्टमार्टमका लागि जिल्ला अस्पताल मंगलसेन पठाइएको बताइएको
प्रतिक्रिया दिनुहोस्