ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

केरुङ–काठमाडौं रेलमार्गबारे छलफल गर्न चिनियाँ टोली नेपाल आउने


एबीसी न्यूज
५ मंसिर २०७५, बुधबार   १२ : ५६   बजे

काठमाडौं, ५ मंसिर – प्रारम्भिक सम्भाव्यता अध्ययन सम्पन्न गरिएको केरुङ–काठमाडौ रेलमार्गबारे छलफल गर्न पुसमा चिनियाँ टोली नेपाल आउने भएको छ । नेपाल र चीनको सचिवस्तरीय तेस्रो बैठकमा भाग लिन चिनियाँ टोली नेपाल आउने भएको हो ।

प्रारम्भिक रिपोर्ट आएको तीन महिना बितिसक्दा पनि उक्त रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने विषयमा दुई देशबीच छलफल भएको छैन् ।

प्रारम्भिक रिपोर्टअनुसार केरुङ–काठमाडौ रेलमार्ग निर्माण गर्न २ खर्ब ७५ अर्ब रुपैयाँ खर्च र ९ वर्ष समय लाग्ने देखिएको छ ।

कुल लम्बाई ७२।२५ किलोमिटर हुने अनुमान गरिएको केरुङ–काठमाण्डु रेलमार्ग विकट क्षेत्रमा निर्माण गर्नुपर्ने भएकाले झन्डै ९९ प्रतिशत भूभागमा सुरुङ वा पुल बनाउनु पर्नेछ ।

चीनतर्फ निर्माण भइरहेको ल्हासा–सिगात्से रेलमार्गलाई नेपाल सीमाको केरुङसम्म ल्याउने योजना छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

चीनमा पहिरोले बनेको ताल फुट्ने जोखिम, उद्धार कार्य स्थगित

१३ पुल बगाएपछि रसुवा सडक सम्पर्कविहीन, बेत्रावतीमा बेलिब्रिज राख्ने तयारी

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal Flash Floods Claim At Least 469 Lives

Flash Floods and Heavy Rainfall Block Key Highways Across Nepal

Lions Clubs Conference Highlights Legacy of Leaders Across South Asia

Flash Floods Expose Gaps In Transborder Disaster Management Between Nepal And China

Family Planning Initiatives Focus on Rights-Based Approach Amid Global Shifts

हिमालयन रिइन्स्योरेन्सकी पूर्वसीईओ उपासना पौडेल पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu