ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सानीभेरीमा पहिलो पटक स्वास्थ्य शिविरमा ३ सय २ विरामीहरुको उपचार


admin
१० मंसिर २०७५, सोमबार   ३ : ०९   बजे

रुकुम,१० मङसिर । सानीभेरी गाउँपालिका रुकुम पश्चिममा पहिलो पटक संचालन भएको निशुल्क स्वास्थ्य शिविरमा ३ सय २ जना विरामीहरुले स्वास्थ्य उपचार सेवा लिएका छन ।

सानीभेरी गाउँपालिकाको आयोजनामा वडा नं ११ को अर्मा स्वास्थ्य चौकीमा मानव विकास तथा सामुदायिक सेवा चौरजहारी अस्पतालको आर्थिक तथा प्राविधिक सहयोगमा संचालन भएको १ दिने स्वास्थ्य शिविरमा विभिन्न प्रकृतिको समस्या भएका विरामीहरुले स्वास्थ्य उपचार सेवा पाएका हुन ।

शिविरमा १८ जना महिलारुको गर्भपरिक्षण ,४५ जना २ वर्ष मुनिका बालबच्चाहरुको पोषण अवस्थाको पहिचान गरी आवश्यक परामर्श प्रदान गरीएको थियो । त्यसैगरी शिविरमा महिलाहरुको पाठेघर खस्ने,तल्लोपेट दुख्ने ग्यास्टिक तथा जोर्निको दुखाई सम्वन्धि समस्या भएका विरामीहरुले उपचार तथा परामर्श सेवा लिएका छन ।

शिविरमा अपांगता भएका व्यक्तिहरुको समस्या र रोकथामका बारेमा समेत जानकारी गराईएको थियो । निशुल्क स्वास्थ्य शिविरमा स्त्रीरोग विशेषज्ञ डाक्टर योसि डा.आसिस लगाएत १९ जना स्वास्थ्यकर्मिको टिम खटेको थियो ।

गाउँमा नै विशेषज्ञ डाक्टरहरुको समुह पुगी निशुल्क रुपमा स्वास्थ्य सेवा संचालन गरेपछि उपचारको लागी वाहिर जान नसक्ने विरामीहरुलाई ठुलो राहात पुगेको स्थानिय शारदा रोकायले बताउनुभयो ।

सोही अवसरमा अस्पतालको तर्फ बाट डाक्टर योसिले महिला तथा नवजात शिशुको लागी आवश्यक स्वास्थ्य सामाग्री समेत स्वास्थ्य चौकीलाई हस्तान्तरण गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बाढीको त्रासमा नुवाकोट : बस्ती पुरिए, दर्जनौँ सम्पर्कविहीन, उद्धारमा कठिनाइ

आज केही क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu