ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारलाई डा. केसीको अल्टिमेटम


admin
१० मंसिर २०७५, सोमबार   ६ : ०२   बजे

काठमाडौं,१० मङसिर । वरिष्ठ चिकित्सक डा गोविन्द केसीले आफूसँग गरेको सम्झौता पुष २ गतेसम्म पूरा गर्न सरकारलाई अल्टिमेटम दिनु भएको छ ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उहाँले गत साउन १० गते सरकारसँग भएको सम्झौता पुस २ गतेसम्म पूरा नभए पुनः आमरण अनसनमा बस्ने चेतावनी समेत दिनु भयो ।

सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोज्ने काममा ढिलाई गर्न पनि सरकारलाई वरिष्ठ चिकित्सक केसीले सचेत गराउनु भयो । १५ औं आमरण अनसनका क्रममा गरिएको सहमति अझै पालना नभएकोमा आपत्ति जनाउँदै उहाँले सम्झौता बमोजिम संघीय संसदबाट अबिलम्ब राष्ट्रिय चिकित्सा ऐन पारित गर्न पनि माग गर्नु भयो ।

वरिष्ठ चिकित्सक केसीले निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाउन तथा सो हत्याको प्रमाण नष्ट गर्नेहरुमाथि कडा कार्वाही गर्न पनि सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भयो । उहाँले सरकारको निर्णय विपरित काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारीमाथि कार्वाही गर्न पनि सरकारसँग माग गर्नु भएको छ ।

वरिष्ठ चिकित्सक केसीले राष्ट्रपतिलाई बिलासिताको सवारी साधन उपलब्ध गराउने काममा सरकार लागि परेको भन्दै आपत्ति समेत जनाउनु भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–नारायणी किनारमा ६४ शव फेला, भरतपुर अस्पतालको शवगृह भरियो

 हवाई उद्धार : ‘बस्ती खण्डहर बने, हेलिकप्टर बसाल्ने ठाउँसमेत छैन’

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu