काठमाडौं, १२ मंसिर । काठमाडौंकाे ठमेलमा रहेको एक चाइनिज रेस्टुरेन्टमा २२ वर्षीया युवती बलात्कृत भएकी छन् । बलात्कारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा गोरखाका १८ वर्षीय विराज गुरुङ, काभ्रेका १७ वर्षीय सोम तामाङ लगायत छन् । प्रहरीका अनुसार घटनास्थल नजिक रहेका तथा जबरजस्तीकरणीको प्रयास गर्ने थप तीन जनालाई पनि पक्राउ गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्