ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुकुम पूर्वमा भेटिए ५५ थान भरुवा बन्दुक


admin
१३ मंसिर २०७५, बिहिबार   १० : ४६   बजे

रुकुम,१३ मङसिर । रुकुम पूर्वमा ५५ थान भरुवा बन्दुक भेटिएका छन । नयाँ जिल्ला रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर १ र २ का स्थानीयहरुसंग भरुवा बन्दुक भेटिएका हुन ।

रुकुम पूर्वमा अवैैधानिक हातहतियार राखिएको र उक्त हतियारहरु शिकार खेल्ने संगै विभिन्न घटनामा समेत प्रयोग भैरहेको सूचना जिल्ला प्रशासन कार्यालयले पाएपछि कडाई गर्दै आएको थियो ।

स्थानीय बन तथा बन्यजन्तु संरक्षण समितिले प्रत्येक घर-घरमा अवैधानिक भरुवा बन्दुक संकलन गरेर आफै आज जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वमा बुझाएको छ । प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बन तथा बन्यजन्तु संरक्षण समितिका अध्यक्ष अमरधन पुनले ५५ थान भरुवा बन्दुक एक कार्यक्रमका बीच जिल्ला प्रशासन कार्यालय रुकुम पूर्वलाई बुझाएको बताएका छन ।

पुनका अनुसार गाउँगाउँमा हतियार रहेको प्रशासनले अनुमान गरेपछि केहि कडाई गरेको र स्थानीय बन समितिको नेतृत्वमा उक्त हतियार संकलन भएर प्रशासनमा स्वतस्फुर्त आएको बताए ।

उक्त हतियार प्रशासनले सुरक्षित राख्न जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वमा हस्तान्तरण गरिसकेको छ । गाउँगाउँमा बिना अनुमति राखिएका अधिकार संकलन गरेर प्रशासनमा बुझाएको भन्दै बन समितिलाई प्रशासनले धन्यबाद समेत दिएको छ ।

ठुलो मात्रमा अवैधानिक भरुवा बन्दुकहरु प्रशासनमा स्थानीय आफैले बुझाएपछि जिल्लाको शान्ति सुरक्षामा केहि सुधार आउने प्रशासनले अनुमान गरेको थियो ।

दुई चरणमा भएका संविधानसभा चुनाव र स्थानीय चुनाबमा लाईसन्स बिना वा लाईसन्स लिएका पनि हतियारहरु कार्यालयमा बुझाउन प्रहरी प्रशासनले बारम्बार सार्बजसनक सूचना गरेपनि रुकुममा अपेक्षित हतियार बुझाईएको थिएन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group