काठमाडौं,१५ मङसिर । त्रिभुवन विश्वविद्यालयले स्नातक तह तेस्रो वर्षको नतिजा सार्वजनिक भएको छ । त्रिविले ३ वर्षे बीएड तेस्रो वर्षको नतिजा सावजनिक गरेको हो ।
२४ हजार ३३ जना विद्यार्थी सामेल भएको परीक्षामा ९ हजार ३ सय ९३ विद्यार्थी मात्र उत्तीर्ण हुन सफल भएको बताइएको छ । बीएड तेस्रो वर्षको परीक्षा यही असारमा सञ्चालन भएको थियो ।
प्रतिक्रिया दिनुहोस्