ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

 पर्सामा ठुलोमात्रामा लागु औषध सहित ३ जना पक्राउ


एबीसी न्यूज
१७ मंसिर २०७५, सोमबार   ६ : ४२   बजे


बीरगंज १७ मंसिर ।  पर्सा प्रहरीले ठूलो मात्रामा प्रतिबन्धीत लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ ।  जिल्ला प्रहरी कार्यालय पर्साले १८ सय प्रतिबन्धीत लागु औषध ईन्जेक्सन सहित उनिहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा बीरगंज २४ रामगढवा निवासी बर्ष २० को उदय साह तेली भन्ने ओम साह तेली र ऐ ऐ बस्ने बर्ष १८ को ज्याउल अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायव उपरिक्षक मान बहादुर राईले जानकारी दिए  ।

भारतको रक्शौलबाट बीरगंज तर्फ ना ५४ प ९३८६ नम्बरको मोटर साईकलमा आउदै गरेको अवस्थामा बीरगंज १६ नगवा प्रह्रुी चौकीले चेकजाचको क्रममा उनिहरुको साथबाट ५ सय पिस फेनारगन, ५ सय पिस नुर्फिन,र ५ सय पिस डाईजेल्याव ईन्जेक्शन गरी १५ सय पिस लागु औषध बरामद गरेको प्रहरीले जनाएको छ।

त्यसैगरी गरी बीरगंज १६ स्थित रहेको ईनर्वा प्रहरी चौकीले नियमित चेकजाचको क्रममा बीरगंजको १६ रजत जयन्ती चौकबाट भारतको रक्शौलबाट बीरगज तर्फ पैदल आउदै गरेको अवस्थामा ३ सय पिस लागु औषध नाईट्रोभेट टयाबलेट सहित एक जनालाई पक्राउ गरेको छ ।

प्रतिबन्धीत लागु औषध नाईट्रोभेट टयावलेट सहित पक्राउ पर्नेमा जिल्ला मकवानपुर उपमाहानगरपालिका ४ बस्ने विजय परियार रहेको पर्साका प्रहरी नायव उपरिक्षक राईले जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरेर संचारकर्मीहरुलाई बताउनुभयो । पक्राउ परेका तिनै जनालाई पर्सा प्रहरी कार्यालयको हिरासतमा राखेर लागु औषध एन अन्तर्गत मुददा चलाईने तयारी भै रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group