ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनीको विषयमा अख्तियारले थाल्यो अनुसन्धान


admin
२० मंसिर २०७५, बिहिबार   ४ : ३६   बजे

काठमाडौं,२० मङसिर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चिनीको विषयमा अनुसन्धान थालेको छ । आयातमा परिमाणात्मक बन्देज लगाउने तथा मूल्य निर्धारणकाबारे संघीय संसदको सार्वजनिक लेखा समितिको निर्देशनका आधारमा आयोगले अनुसन्धान थालेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले चिनीको उक्त विषयमा आयोगले अनुसन्धान अघि बढाइसकेको बताएका छन ।

चिनीमा कोटा तोक्ने सरकारको निर्णयले मूल्य बढाउन प्रत्यक्ष भूमिका खेलेको ठहरसहित लेखा समितिले यसमा संलग्न अधिकारीमाथि कारबाही अघि बढाउन निर्देशन दिएको थियो।उक्त विषयमाथि समितिले गत ५ गते नै अख्तियारलाई निर्देशनको पत्र पठाइसकेको छ।

गत २६ वैशाखमा चिनी उद्योगले उत्पादित मूल्य ९मूल्य अभिवृद्धि करबाहेक० ५३ रुपैयाँ प्रतिकिलोमा बिक्री गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुगमन प्रतिवेदनले देखाएको समितिको निर्णयमा उल्लेख गरिएको छ ।

त्यसको केही समयपश्चात नै चिनीको मूल्य प्रतिकिलो ७५ देखि ८० रुपैयाँ पुगेको थियो। त्यसयता गत २१ भदौमा प्रधानमन्त्री, मन्त्रीहरू, सांसदहरू, सरकारी पदाधिकारी, उखु किसान र चिनी उद्योग संघका प्रतिनिधिकाबीच चिनीको मूल्य प्रतिकिलो ६३ कायम गर्ने निर्णय भए पनि सो नगरी चलखेल गरिएको दावी समितिको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group