ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय तहबाटै शिक्षा सुधारको पहल


admin
२० मंसिर २०७५, बिहिबार   ७ : ५५   बजे

काठमाडौं,२० मङसिर । दक्षिण एशियाका भारत, बङ्गलादेश, श्रीलङ्का, पाकिस्तान, भूटान, नेपालका शिक्षा क्षेत्रका बौद्घिक सहभागी शिक्षा सार्वजनिक हितको विषयक तीन दिवसीय सङ्गोष्ठीले अभिभावक, शिक्षक र विद्यालयलाई नजिक तुल्याई स्थानीय तहबाटै शिक्षा सुधारको पहल गर्न सुझाएको छ ।

सहभागीले काठमाडौँको एक निजी विद्यालय र एक सार्वजनिक विद्यालयको स्थलगत भ्रमण गर्नुका साथै विद्यालय शिक्षाका विविध आयामलाई समेटेर निर्माण गरिएको चलचित्र छक्कापञ्जा ३ पनि निर्माता, निर्देशक र कलाकार टोलीसँगै बसेर हेरेका थिए ।

दक्षिण एशियामा विद्यालय शिक्षाको अवस्था नीति, पद्घति, नेतृत्व, कार्यान्वयनका दृष्टिकोणबाट अवस्था उस्तैउस्तै रहेको र वर्तमान अवस्था सुधार गर्नका लागि एकअर्काको अनुभवबाट प्रशस्त सिक्न र बुझ्न सकिने कार्यक्रममा बताइएको थियो ।

बहसका क्रममा शिक्षाको निजीकरण, शिक्षामा राजनितीकरण, शिक्षकको क्षमता अभिवृद्घि, विद्यार्थीका लागि शिक्षण र अन्य सिर्जनशील क्रियाकलापको व्यवस्थालगायतका विषयमा मन्थन भएको थियो ।

शिक्षाको निजीकरणले समाजमा विभेदलाई अझ बढाउँदै लगेकाले शिक्षालाई सार्वजनिक, निःशुल्क र सहज बनाउनुपर्ने र खुलारूपमा भइरहेको निजीकरणलाई नियमन गर्नुपर्ने सहभागीले जोड दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विपद्मा सबै दल एकजुट भएर जुटौँ : गगन थापा

रसुवा बाढी: कञ्चनपुरका २६ नागरिक सम्पर्कविहीन, खोजीमा जुट्यो प्रहरी

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu