ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपन्देहीमा फेरी बलात्कारको घटना


sharan sharan
२१ मंसिर २०७५, शुक्रबार   १० : ०१   बजे

बुटवल, २१ मंसिर।
रुपन्देहीको देवदहमा ५ जनाको समुहले ५ बर्षिय बालिकामाथि बलात्कारको प्रयास गरेको छ ।
देवदह नगरपालिका वडानम्वर ५ सिता कलोनीमा आज साझ बालिकामाथि ५ जनाको समुहले बलात्कारको प्रयास गरेका थिए । घटना लगत्तै घटनास्थलमा पुगेको प्रहरीले शंकास्पद ४ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ । प्रहरीका अनुसार बालिकालाई उपचारका लागि लम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको र प्रहरीले थप अनुसन्धान सुरु गरेको छ । गरीव परिवारकी बालिकालाई प्रलोभनमा पारि घरबाट बाहिर लगेर बलात्कारको प्रयास गरेको हुनसक्ने स्थानीयले आशंका गरेका छन । पिडीत बालिकाकी आमा सुत्केरी भएर माइत गएको र बुवा समेत घरमा नरहेको बेला हजुर वुवा र हजुर आमाले नातीनि नदेखेपछी खोज्दै जादा घरदेखि केही टाढा घाइते अवस्थामा भेटाएका थिए । बालिका भेटिएको नजिकै शकास्पद केही व्यक्तिको समुह समेत देखिएको स्थानीयबासीले बताएकाछन् । देवदह नगरपालिकाका प्रमुख हिरा केसीले घटनामा संलग्न ४ जना पक्राउ परि सकेको जानकारी दिनु भयो । एबिसी संग प्रतिक्रिया दिंदै नगर प्रमुख केसीले अपराधीका जात, धर्म र सम्प्रदाय नहुने भएकाले कोहि कसैले नाता सम्बन्धका आधारमा अपराधीको पक्षमा नबोल्न आग्रह गर्नुभयो । देवदह प्रहरी चौकीका ईन्चार्ज भरत थापाले पक्राउ परेकाले दिएको बयानको आधारमा देवदहकै जीवन खत्रीलाई पक्राउ गरेको बताए। खत्री भाग्दै गरेको अवस्थामा देवदहको दाउन्नेबाट पक्राउ परेको थापाले जानकारी दिनुभयो ।  पक्राउ परेकाहरूमा देवदह वडा नम्बर ५ का राजु परियार, बोधे विक, दिनेश विक र देवदहकै जीवन खत्री छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group