ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा विद्युतीय सामग्रीहरुको प्रर्दशनी हुने


admin
२५ मंसिर २०७५, मंगलबार   ४ : १३   बजे

काठमाडौं,२५ मङसिर । काठमाडौंमा विद्युतीय सामग्रीहरुको पनि अन्तराष्ट्रिय स्तरको प्रर्दशनी हुने भएको छ ।

नेपाल विद्युतीय व्यवसायी महासंघले आगामी पुस ६ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा विद्युतीय सामग्रीहरुको अन्तराष्ट्रिय स्तरको प्रर्दशनी गर्न लागिएको जानकारी गराएको हो ।

‘निक इलेक्ट्रो टेक-२०१८’ नाम दिइएको सो प्रर्दशनी विद्युत र विद्युतीय सामग्रीलाई अन्तराष्ट्रिय बजारमा प्रवद्र्धन गर्ने मूल उद्देश्यका साथ आयोजना गरिएको मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी महासंघका अध्यक्ष तेजनारायण खरेलले जानकारी दिनु भयो । ४ दिनसम्म चल्ने प्रर्दशनीमा विदेशीसहित ७७ वटा स्टल रहनेछन ।

प्रर्दशनीमा ट्रान्समिसन तथा डिष्ट्रीब्यूसन सामग्री, इलेक्ट्रोनिक उपकरण, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्रलगायतका सामग्रीहरु राखिनेछ । प्रर्दशनी १ लाखभन्दा बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवाबाढी: चीनले नेपाललाई सहयोग गर्ने प्रतिबद्धता जनायो

भोटेकोशीमा आएको बाढी: चीनतर्फको भूकम्पले होइन, पानीको मात्रा बढेर जोखिम

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu