ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘ मिस वर्ल्ड नेपाल ‘खतिवडाले चेपाङ बस्तीमा न्यानो कपडा वितरण गर्ने


admin
२८ मंसिर २०७५, शुक्रबार   ६ : २४   बजे

काठमाडौं,२८ मङसिर । मिस वर्ल्डमा टप १२ मा पुग्न सफल ‘मिस नेपाल वर्ल्ड’ श्रृखला खतिवडाले मकवानपुरको चेपाङ बस्तीमा कमलसहितको न्यानो कपडा वितरण गर्ने भएकी छन ।

मिस नेपाल वर्ल्ड खतिवडाले एक हजार वटा कमलसहितको न्यानो कपडा अव छिट्टै गृहजिल्ला मकवानपुरको चेपाङबस्ती वितरण गर्ने जानकारी गराउनु भएको हो ।

शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलन बोल्दै उहाँले त्यहाँको चेपाङ बस्तीको हेल्प पोष्ट निर्माण गरिएको पनि बताउनु भयो ।

मिस नेपाल वर्ल्ड खतिवडाले आफूले मिस वर्ल्डमा सहभागी हुन मिस नेपालमा भाग लिएको पनि खुलासा गर्नु भयो ।

मिस वल्र्डमा ‘व्यूटि वीथ प्रपोज’ उपाधि हात पार्न सफल उहाले आफू सोही उपाधि हात पार्न सफल भएकोमा खुसी पनि व्यक्त गर्नु भयो ।

मिस वर्ल्डमा भाग लिईरहँदा नेपालीहरुले गरेको मायाप्रति पनि मिस नेपाल वर्ल्ड खतिवडाले पटक -पटक आभार व्यक्त गर्नु भयो ।

मिस वर्ल्डमा भाग लिएर नेपाललाई चिनाउन पाएकोमा आफूलाई गर्व लागेको उहाँको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बीवाईडी र साइमेक्स इन्कद्वारा प्रधानमन्त्री राहत कोषमा ७ करोड रुपैयाँ सहयोग

रसुवा बाढीमा पत्रकार टेकराज थामी र निराजन पौडेलका परिवारका पाँच सदस्य सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu