ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भरुवा बन्दुकसहित तीन जना पक्राउ


admin
२८ मंसिर २०७५, शुक्रबार   ८ : ०१   बजे

 

धादिङ, २८ मङ्सिर । जिल्ला प्रहरी कार्यालय धादिङ, जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रदेश नं ३ प्रहरीको संयुक्त प्रहरी टोलीले धादिङको बेनीघाट रोराङ गाउँपालिका–२ ओवाङबाट भरुवा बन्दुकसहित तीन जनालाई पक्राउ गरिएको छ ।

प्रहरी निरीक्षक नवराज ढुङ्गेल नेतृत्वको टोलीले चार नाल भरुवा बन्दुक, एक नाल बारबोरको बन्दुक र २२ बोरामा झण्डै ५०० किलो गाँजासहित स्थानीयवासी ४० वर्षीय ठूलोकान्छा तामाङ, ३० वर्षीय सानोकान्छा तामाङ र चितवन इच्छाकामना गाउँपालिकाका–७ का ४० वर्षीय गुञ्जबहादुर घलानलाई पक्राउ गरेको हो ।

ठूलोकान्छाको घरबाट दुई नाल भरुवा बन्दुक र एक नाल बारबोरको बन्दुक तथा सानोकान्छाको घरबाट एक नाल भरुवा बन्दुक र १० बोरा गाँजा बरामद गरिएको प्रहरी उपरीक्षक डम्बरबहादुर विकले जानकारी दिनुभयो ।

प्रहरीले ओवाङका दिलबहादुर घलानको घरबाट एक नाल भरुवा बन्दुक र १२ बोरा गाँजा बरामद गरेको छ । पक्राउ परेका तीनै जनालाई हतियारसहित जिल्ला प्रहरी कार्यालयलाई बुझाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बीवाईडी र साइमेक्स इन्कद्वारा प्रधानमन्त्री राहत कोषमा ७ करोड रुपैयाँ सहयोग

रसुवा बाढीमा पत्रकार टेकराज थामी र निराजन पौडेलका परिवारका पाँच सदस्य सम्पर्कविहीन

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu