ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घोराहीबाट १४ बालश्रमिक उद्धार, पढाउने सर्तमा परिवारको जिम्मा


admin
२ पुस २०७५, सोमबार   ७ : ३३   बजे


दाङ,२ पुस । दाङको घोराही बजारका बिभिन्न पसल तथा उद्योगमा कार्यरत १४ जना बालश्रमिकको उद्धार गरी परिवारको जिम्मा लगाईएको छ ।

घोराही उपमहानगरपालिका र युनिसेफको सहयोगमा हिमालयन शान्ति तथा विकास अभियान हिप्डेक नेपालले उद्धार गरेका १४ जना श्रमिक बालबालिकालाई नगर प्रमुख नरुलाल चौधरीले आबश्यक शैक्षिक सामाग्रिहरु सहित माला लगाएर परिवारको जिम्मा लगाएका छन ।

बालबालिकालाई परिवारको जिम्मा लगाउदै नगर प्रमुख नरुलाल चौधरीले अभिभाबकहरुलाई जिम्मेवार बन्न आग्रह गरे ।

आफ्ना बालबालिकालाई उमेर अनुसार उसले पाउने अधिकारको ग्यारेण्टी अभिभाबकले नै गर्नुपर्ने भन्दै बालबालिकालाई श्रममा नपठाउन आग्रह गरे ।

उपमहानगरलाई बालमैत्री नगर बनाउने योजना रहेको भन्दै उनले काममा लगाउने र पठाउने दुबैलाई कार्वाही हुने कानुनमा व्यवस्था भएको भन्दै सचेत बन्न सबैलाई अपिल समेत गरे ।

कामबाट उद्धार गरिएका बालबालिकाहरुलाई विद्यालय भर्ना गर्ने सहमति अनुसार परिवारलाई आयआर्जनका लागि जनही १५ हजार रुपैयाँ व्यवसायी खर्च समेत दिईएको हिप्डेकका अध्यक्ष विकिरण गौतमले बताए ।

उनीहरुलाई विद्यालय जानका लागि पोशाक, झोला, कापि, कलम उपलब्ध गराईएको छ भने अभिभाबकलाई १५ हजार रुपैयाँका दरले व्यवसाय गर्न रकम अध्यक्ष गौतमले बताए ।

उनीहरुलाई ग्रिल उद्योग, गाडी धुलाई सेन्टर, होटल, फर्निचर उद्योग, जुत्ता सिलाउने पसलबाट उद्धार गरेर परिवारमा पुर्नःस्थापना गरिएको अध्यक्ष गौतमले बताए ।

उनिहरुलाई नियमित निगरानी राखेर विद्यालय पठाईने र अभिभाबकले व्यवसाय सञ्चालन गरेर पढाई खर्च जुटाउने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group