काठमाडौं,४ पुस । राष्ट्रीय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले संघीयता र प्रदेश सरकार घाणो भएको जीकीर गरेका छन ।
उनले संघीयता खारेज हुनुपर्ने बताएका छन । बुधवार पत्रकारसँग साक्षातकार कार्यक्रममा बोल्दैे उनले संघीया महंगो प्रणाली भएकाले खारेज हुनुपर्ने बताएका हुन ।
उनले सरकारले गर्न सक्ने काम पनि नगरेको बताएका छन । उनले देशमा तिन तहको निर्वाचन भएपश्चात पनि सरकाले जनअपेक्षा अनुुुसार काम गर्ने नसकेको बताएका छन ।
कार्यकता भेटभाटका क्रमका सुदुपश्चिमका विभिन्न जिल्ला पुगीरहेका अध्यक्ष चित्रबहादुर केसीले बुधवार डडेल्धुरामा पत्रकार सम्मलेन गरेका छन ।
प्रतिक्रिया दिनुहोस्