ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

३३ हजार घुससहित सहायक वन अधिकृत पक्राउ


admin
५ पुस २०७५, बिहिबार   ६ : ४८   बजे

बेनी, ५ पुस । डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत राजकुमार ठाकुर घुस रकमसहित रंगेहात पक्राउ परेका छन् ।

विहिबार बेनी नगरपालिका–७ मंगलाघाट स्थित सब डिभिजन वन कार्यालयमा रहेको आवासगृहमा डिभिजन सहायक वन अधिकृत ठाकुरलाई नगद रु ३३ हजार घुस रकम लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसंधान आयोगको पोखरा कार्यालयबाट आएको टोलीले रंगेहात पक्राउ गरेको हो ।

काठ सम्बन्धि मुद्या मिलाईदिने भन्दै अतिरिक्त रकम मागेको सुचना आएपछि कार्यालयबाट खटिएको टोलीले घुस लिँदै गर्दा निजलाई पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसंधान आयोगको पोखरा स्थित कार्यालयका सुचना अधिकारी रमेश ढकालले जानकारी दिनुभयो ।

पक्राउ परेका सहायक बन अधिकृत ठाकुरमाथि थप अनुसंधान गरि मुद्या दायर गरिने उहाँले बताउनुभयो । प्रहरीले नियन्त्रणमा लिएको काठ सम्बन्धि मुद्धालाई मिलाईदिने भन्दै घुस मागेको सुचना आएपछि नेकपा निकट युवानेताहरु प्रकाश पौडेल, नगेन्द्र केसी लगायतको बिशेष पहलमा अख्तियार दुरुपयोग अनुसंधान आयोगको पोखरा स्थित कार्यालयसंग समन्वय गरिएको थियो ।

सरकारी कार्यालयहरुमा कानुनको व्यापार हुने गरेको गुनासो बढेपछि जिल्लामा भष्ट्राचार र घुस लेनदेन हुने कार्यालयहरुको लिष्ट नै तयार पारेको र जनस्तरबाट आउने गुनासाहरुलाई सम्बन्धित निकायमा पु¥याएर कानुनी कारबाहीको दायरामा ल्याउने अभियान सुरु भएको नेकपा निटक युवा नेता प्रकाश पौडेलले बताउनुभयो ।

हालै बेनीमा एक कार्यक्रम आयोजना गरि नेकपा निकट युवा नेता पौडेलको अगुवाईमा भष्ट्राचारको विरुद्ध शुसासनको पक्षमा युवा अभियान घोषणा गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

माधव र प्रचण्डबाट पार्टी चल्दैन ः पूर्व प्रधानमन्त्री खनाल , भिडियो

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group