ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घटेन प्रदेश ५ मा मानवअधिकार उल्लंघन


sharan sharan
५ पुस २०७५, बिहिबार   ९ : २३   बजे

बुटवल, ५ मंसिर ।
प्रदेश नम्बर ५ मा मात्र सन २०१८ को ११ महिनामा ७ सय ४७ वटा मानवअधिकार उल्लंघनको घटना भएको एक तथ्यांकले देखाएको छ ।
अनौपचारीक क्षेत्र सेवा केन्द्र ईन्सेक प्रदेश ५ कार्यालयले आज बुटवलमा गरेको एक कार्यक्रममा २०१८ जनवरी देखि नोभेम्बर सम्म ७ सय ४७ मानवअधिकार उल्लंघनको घटना भएको तथ्यांक देखाईएको छ । ईन्सेकले सार्वजानीक गरेको प्रतिबेदन अनुसार यस अवधिमा प्रदेश नम्बर ५ मा राज्य पक्षबाट २ जना र अन्य पक्षबाट २६ जनाको हत्या भएको , १५ जनालाई गैरकानुनी गिरफ्तार गरिएको , ४ जनालाई यातना दिईएको, तथा १ सय ७४ बाल अधिकार र ४ सय ८७ महिला अधिकार हनन्का घटना भएका छन् । त्यसै गरि प्रदेशमा ९ वटा जातिय बिभेद, २ वटा अपहरण, १० वटा भौतिक संरचना क्षेति तथा १० अमानविय ब्यवहारका घटना भएका छन् ।
कार्यक्रममा बोल्दै ईन्सेकका प्रदेश प्रमुख भोला महतले राज्यले बनाएका कानुनको प्रभावकारी अनुगमन नहुंदा मानवअधिकार उल्लंघनका घटना हुने गरेको बताउनुभयो । कार्यक्रममा ईन्सेकका अध्यक्ष डाक्टर ईन्दीरा श्रेष्ठ, प्रदेश न्यायाधिवक्ता ठाकुर डिसी, प्रदेश कानुन मस्यौदा आयोगका अध्यक्ष कुमार शर्मा आचार्य लगायतले मानवअधिकार उल्लंघनका घटना प्रति चिन्ता ब्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group