ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुत्केरी हुन नसकेकी महिलाको हेलिकप्टरबाट गरियो उद्धार


admin
६ पुस २०७५, शुक्रबार   ७ : ४४   बजे

हुम्ला, ६ पुस । जिल्लाको दक्षिण गाउँपालिकामा गएको मङ्सिर २६ गतेबाट सुत्केरी व्यथा लागेकी एक महिलाको आज हेलिकप्टरबाट उद्धार गरिएको छ ।

सदरमुकाम सिमकोटदेखि तीन दिनको दूरीमा रहेको चङ्खेली गाउँपालिका–४ पिप्लाङ गाउँ निवासी तारा शाहीको १० दिनदेखि सुत्केरी व्यथाले छट्पटाइरहेकी २४ वर्षीया गर्भवतीलाई कर्णाली प्रदेशका सामाजिकमन्त्रीको दल रावलको सहयोगमा उद्धार गरी उपचारका लागि सुर्खेत पु¥याइएको छ ।

दश दिनअघि नै सुत्केरी व्यथा लागेको र पिप्लाङ स्वास्थ्यचौकीमा भर्ना भएकी शाहीलाई प्रसूतिमा कठिनाइ हुनुको साथै लगातार रगत बगेपछि मन्त्री रावलको पहलमा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

उहाँको ज्यान जोखिममा पर्दै जाने अवस्था आएपछि शाहीको उद्धारको लागि विभिन्न निकायसँग समन्वय गरिएको प्रमुख जिल्ला अधिकारी माधवप्रसाद ढुङ्गानाले बताउनुभयो ।

विकट गाउँबाट सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा लैजानसमेत तीन दिन लाग्ने भएकाले पनि बिरामीलाई जिल्ला अस्पतालमा लैजान समस्या भएको सुत्केरी शाहीका आफन्त सविता पाल बताउनुभयो । उहाँको अहिले सुर्खेतमा रहेको श्रेत्रीय अस्पताल कालागाउँमा उपचार भइरहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group