ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मलाबारे अनुसन्धानमा कमजोर भएको आईजीपी खनालले गरे स्वीकार


admin
९ पुस २०७५, सोमबार   ६ : ४३   बजे

काठमाडौं,९ पुस । नेपाल प्रहरीले अनुसन्धान नै प्रभावित हुने गरि समाचार सम्पेषण नगर्न समग्र सञ्चार जगतलाई आग्रह गरेको छ ।

प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अनुसन्धानको अन्तिम नतिजा नआउदै अनुमानका भरमा समाचार नबनाउन सञ्चारकर्मीलाई आग्रह गर्नुभएको हो ।

निर्मला पन्तको बलात्कार पछिको हत्या प्रकरणका बारेमा सञ्चारजगतमा आएका टिप्पणी प्रति इगित गर्दै उहाँले प्रतिशतका आधारमा अनुसन्धानलाई व्याख्या गर्न नसकिने बताउनुभयो ।

उहाँले निर्मला पन्तको हत्यारा पत्ता लगाउनका लागि प्रहरीको प्रयास जारी रहेको पनि स्पष्ट पार्नुभयो । प्रहरी महानिरीक्षक खनालले प्रहरीसंगको विज्ञता को उच्च प्रयोग गर्दै अनुसन्धान जारी राखेको पनि उल्लेख गर्नुभयो ।

कतिपय घटनाको अनुसन्धानले लामो समय लिन सक्ने भन्दै उहाँले हतारमा नतिजा खोज्दा पन्त हत्याको अनुसन्धानमा कमजोरी भएको स्वीकार गर्नुभयो । उहाँले अनुसन्धानमा कमजोरी गर्नेलाई कारवाहीको दायरामा ल्याईने प्रतिवद्धता जनाउनुभयो ।

आफुले चढेको सवारी साधनका सम्बन्धमा सञ्चारकर्मीले उठाएको जिज्ञासामा प्रहरी महानिरीक्षक खनालले सवारी साधनप्रतिको विलासिता नभई आवश्यकता भएको प्रतिक्रिया दिनुभयो ।उहाँले अझै पनि प्रहरी प्रशासनमा स्रोतसाधनको अभाव रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group