ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेकपा स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डको जवाफ


admin
११ पुस २०७५, बुधबार   २ : २२   बजे

काठमाडौं,११ पुस । नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मात्रै जवाफ दिनुभएको छ ।
व्यस्तताको कारण प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिन नभ्याएपछि प्रचण्डले मात्रै जवाफ दिनुभएको हो । ओलीले भोलि मात्रै जवाफ दिने तयारी भएको छ ।

गत पौष २ गतेदेखि जारी नेकपाको स्थायी कमिटी बैठकमा पार्टी अध्यक्ष प्रचण्डले राजनीतिक प्रतिवेदनमाथि स्थायी समिति बैठकमा उठेका प्रश्नहरु जायज रहेकाले बिस्तारै सम्बोधन गर्दै जाने आश्वासन दिनुभयो ।

अध्यक्ष प्रचण्डले छलफलबाट पार्टी एकतालाई बलियो बनाउदै सरकारलाई सफल बनाउन आधार प्रदान गर्न सघाउ पुगेको भन्दै सरकारको सकारात्मक कामको प्रचार गर्दै सरकारको रक्षा र प्रचारमा एकताबद्ध भएर लाग्न नेताहरुलाइ अपिल गर्नुभएको छ ।

यो बैठकमा उठेको आलोचनाबाट नेतृत्वलाई आफ्नो कमजोरी पत्ता लगाउन सजिलो भएको बताउदै आगामी दिनमा यसबाट शिक्षा लिएर सुधार गरिने बताउनुभएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

अध्यक्षको विचारले सकारात्मक  सन्देश   दिएको भन्दै स्थायी कमिटी सदस्य झलनाथ खनालले सबै समस्याको समाधानका लागि केन्द्रीय कमिटीको कार्यदल बनाएर समस्याको हल गर्ने वचन अध्यक्षले दिनुभएको बताउनुभयो ।

बैठकमा प्रधानमन्त्री समेत रहनुभएको अर्का अध्यक्ष केपी शर्मा ओलीले सरकार सञ्चालन र पार्टीको सन्दर्भमा उठेका प्रश्नहरुको उत्तर दिन र आफ्नो धारणा राख्न बाकी छ । बैठक भोली दिउसो ३ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा पुनः बस्नेछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

आँसु झार्दै पद छाडे स्टार्मर, नयाँ प्रधानमन्त्री बन्दै एन्डी बर्नहम

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group