ABC NEWS NEPAL | No.1 News channel of Nepal
२५ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलेसियामा पनि मनाईयो संविधान दिवस


admin
५ आश्विन २०७४, बिहिबार   २ : ०१   बजे

काठमाण्डौं ५, असोज । बुधबार मलेसियामा नेपाली दुतावासले साँस्कृतिक कार्यक्रमसहित संविधान दिवस मनाएको छ । मलेसियाका स्वास्थ्य उपमन्त्री दातो डा. हिलमि विन याहायोलेको प्रमुख आतिथ्यमा उक्त दिवस मनाइएको हो ।

कार्यक्रममा वोल्दै मलेसियाका लागि नेपाली राजदुत डा. निरन्जन मानसिं वस्न्यातले नेपालको नयाँ संविधान जारी भएको दुई वर्ष पुगेको अवसरमा नेपालीहरुको थप प्रगति समृद्धि तथा उज्यालो भविश्यको कामना गरेका थिए । साथै उनले नेपाल र मलेसियाको द्धिपक्षीय सम्वन्ध दिनानुदिन प्रगाढ हुँदै गइरहेको चर्चा गर्दै यो सम्वन्ध जनस्तरमा समेत विस्तार गर्नमा ठूलो सख्यामा मलेसियामा कार्यरत नेपाली श्रमिकहरुले महत्वपूर्ण योगदान रहेको चर्चा गरेका थिए ।
सोही समारोहमा सहादत प्राप्त गरेका नेपाली गोर्खा सैनिकहरुको संझनामा गोर्खा स्मारक निमार्ण गरी र्पुयाएको योगदानको सम्मान स्वरुप दातो आर थम्विपिलेलाई डा वस्न्यातले प्रशशां पत्रसहित सम्मान गरेका थिए ।

समारोहमा मलेसिया सरकारका उच्च पदस्थ अधिकारीहरु, मलेसियास्थित विभिन्न मुलुकका राजदुतहरु तथा कुटनितिक निकायका पदाधिकारीहरु,एनआरए मलेसियाका पदाधिकारीहरु, मलेसियामा रहेका नेपाली समुदायहरु,ब्यवसायिहरु,तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

समारोहमा हिमाल पहाड तथा तराईका सास्कृतिक नाँचहरु तथा नेपालको पर्यटकीय सौन्दर्य झल्कने श्रब्य दृश्य सामाग्रिहरुको पस्तुत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपाली जनसम्पर्क समिति फ्रान्सको सभापतिमा शिवराम भण्डारी निर्विरोध निर्वाचित

यलुङरी हिमालमा हिमपहिरोमा बेपत्ता पाँचजनाको शव नौ महिनापछि फेला

सम्बन्धित

झापामा छुट्टाछुट्टै सवारी दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

खैरहनीमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु, मृतकको सनाखत हुन बाँकी

ग्यास लुकाएर राख्ने किराना पसललाई ५० हजार रुपैयाँ जरिवाना

फिदिममा रेबिजविरुद्ध खोप अभियान, ५३ पशुलाई खोप

‘निम्सदाइ’को शव बेलायत लगिने भएपछि जन्मथलो म्याग्दीमा निराशा

प्रकाश मावि बेनीलाई बास्केटबलको उपाधि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu