ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शहीद स्मारक ए डिभिजन लिग सम्पन्न


एबीसी न्यूज
२४ पुस २०७५, मंगलबार   ८ : ३४   बजे


काठमाडौ, २४ पुस । लामो समय रोकिएर सुचारु भएको शहीद स्मारक ए डिभिजन लिग सम्पन्न भएको छ । रेलिगेसन नभएकैले पनि यसपटकको लिगमा क्लवहरुलाई दवाव कम थियो । प्रतियोगितामा आफ्नो दवदवालाई मनाङ् मस्र्याङदी क्लवले कायम राख्न सफल रह“दै उपाधी कब्जा गर्न सफल रह्यो । त्यस्तै औषत मानिएको संकटा क्लबले प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्दै दोश्रो स्थान हासिल ग¥यो । तेश्रो स्थान भने उपाधीकै दाबेदार मानिएको थ्री स्टार क्लवले हात पारेको छ ।

मंगलबारको मनाङ मस्र्याङदी क्लव र फ्रेण्डस् क्लब तथा न्युरोेड टिम एनआरटी बीचको खेल सकिएस“गै शहीद स्मारक ए डिभिजन लिग २०७५ सम्पन्न भएको छ । रेलिगेसन विनै भएको खेलमा अन्तिम चरणका खेलहरु खेल्न बाकी रह“दै मनाङ्ले उपाधि सुरक्षित गरेको थियो । त्यस्तै प्रतियोगिताको उपविजेता औषत टिम मानिएको संकटा क्लवले हात पारेको छ ।

यता उपाधिकै दाबेदार मानिएको थ्री स्टार क्लबले भने तेश्रो स्थानमा चित्त बुझाउनु परेको छ । एन्फाको आयोजनामा असोज १३ गतेबाट सुरुभएको खेलमा मनाङ विजेता बनेको होे । यो स“गै आठौ पटक मनाङले शहीद स्मारक ए डिभिजन लिगको उपाधी हात पारेको छ । उपाधी विजेता मनाङले ५० लाख नगद पुरस्कार, दोश्रो हुने टोली संकटा क्लवले ३५ लाख प्राप्त गर्दा तेश्रो भएको थ्री स्टार क्लबले २५ लाखको उपाधि सुरक्षित गरेको छ । चौथो हुने टोली त्रिभुवन आर्मी क्लबले १५ लाखको उपाधि प्राप्त गर्ने भएको हो ।

सुरुवाती खेलबाटै उत्कृष्ट प्रदर्शन गर्दै आएको मनाङले अन्तिम खेलमा भने फ्रेण्ड क्लबस“ग पराजित बन्न पुग्यो । उपविजेता बनेको संकटा पनि आफ्नो अन्तिम खेलमा आएर पराजित बनेको थियो । एक खेल अगाडि नै उपविजेता पक्का भएको संकटा क्लब आफ्नो अन्तिम खेलमा विभागीय टिम एपीएफ क्लबसंग २–१ गोल अन्तरले पराजित भएपछि धक्का खाएको थियो ।

एन्फामा भएको लामो आन्तरिक द्वन्द र राजनीतिकरणको अन्त्यस“गै आएको नया“ नेतृत्वले राष्ट्रिय फुटवल विकासको मेरुदण्ड मानिने शहीद स्मारक ए डिभिजन लिग सम्पन्न गरेको छ । यद्यपी विना रेलिगेसन भएको लिगले गर्दा क्लवहरुमा कुनै दबाब देखिएन । फलतः लिग जति तात्न सक्थ्यो त्यती तातेन । आगामी दिनमा यी तमाम पक्षहरुलाई मनन् गरेर अघि बढ्न सके नेपाली फुटवल विकासमा सहजता आउन सक्छ

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

विश्वकपमा मेस्सीको अर्को इतिहास : अर्जेन्टिनाले अस्ट्रियालाई हरायो, सर्वाधिक गोलकर्ताको कीर्तिमानको रेकर्ड

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group