ABC NEWS NEPAL | No.1 News channel of Nepal
२६ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रानीमहल सहकारीको रु पाँच करोडको कारोबार


admin
६ आश्विन २०७४, शुक्रबार   १२ : १५   बजे

रामपुर (पाल्पा), ६ असोज ।  रानीमहल बचत तथा ऋण सहकारी संस्था तानसेन, पाल्पाले गत आर्थिक वर्षमा रु पाँच करोड २७ लाख ३५ हजार १४१ बराबरको कारोबार गरेको छ ।

गत आवमा रु तीन करोड ९० लाख ९१ हजार ७५० निक्षेप संकलन रु तीन करोड २५ लाख ८४ हजार निक्षेप फिर्ता, रु चार करोड २० लाख ऋण लगानी गरेको लेखा संयोजक चिरञ्जीवी शर्मा ढुंगानाले बताउनुभयो ।

संस्थाले रु २० लाख ५३ हजार २४४ नाफा गरेकामा रु १३ लाख ५९ हजार ४१ खर्च गरी रु पाँच लाख ५५ हजार ६३६ खुद नाफा गरेको छ ।

सहकारीको आगामी कार्यक्रममा शेयर पूँजी वृद्धि गर्ने, नगरपालिकाभित्रका सहकारीसँग सहकार्य गरी काम गर्ने, शेयर सदस्यलाई निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्ने, संस्थाका शेयर सदस्यले तालीम माग गरेमा तत्काल सञ्चालन गर्ने, नियमित ऋणको कारोबार गर्ने शेयर सदस्यलाई ब्याजदरमा ०.५ प्रतिशत छुट दिने, एकमुष्ट रकम जम्मा गर्ने शेयरधनीलाई विशेष सम्मान गर्ने अध्यक्ष भूगोलप्रसाद वैजुले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आत्मदाह प्रयास गरेका गणेशको मृत्यु, उपचारमा संलग्न चिकित्सक भन्छन्– ‘दुई पटक सीपीआर गर्‍यौं, बचाउन सकेनौँ’

नेतृत्व प्रणाली नै परिवर्तन गर्नुपर्छ ः नेकपा नेता, सापकोटा भिडियो ।

सम्बन्धित

बालेन–निर्माण व्यवसायी संवादपछि म्याद थप प्रक्रियाले लियो गति, समाधानतर्फ सरकारको संकेत

अर्थतन्त्र सुधार्न प्रधानमन्त्री बालेन्द्र शाहको अग्रसरता: निजी क्षेत्रसँग संवादको ‘आइसब्रेक’, धरपकडबाट नडराउन आश्वासन

निजी क्षेत्रलाई राहत दिने मौद्रिक नीति: कर्जा र लगानीमा व्यापक सहजीकरण (पूर्णपाठ)

प्रधानमन्त्री बालेनसँग एडीबी अध्यक्षको भेट : नेपाललाई आगामी तीन वर्षमा साढे ३ खर्ब रुपैयाँभन्दा बढी सहयोग गर्ने घोषणा

एडीबीसँग साढे १६ करोड डलर ऋण सम्झौता

नर्डिक खुसीबाट सिक्ने कुराहरू : किन नर्वे, स्विडेन, डेनमार्क र फिनल्यान्ड विश्वका सबैभन्दा सुखी देश बने?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu