ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डीएसपीको कार्ड देखाउँदै रवाफ देखाउने एक व्यक्ति पक्राउ


एबीसी न्यूज
२७ पुस २०७५, शुक्रबार   ६ : ३५   बजे

काठमाडौं, २७ पुस । प्रहरी प्रधान कार्यालयमा कार्यरत् डीएसपीको कार्ड देखाउँदै रवाफ देखाउने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको    छ ।

पक्राउ पर्नेमा भक्तपुरको बालकोटका ३५ वर्षीय अनिल थापा छन् । उनलाई विशेष सुराकीको आधारमा काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले पक्राउ गरेको हो ।

परिसरका प्रवक्ता एवं डीएसपी होविन्द्र बोगटीका अनुसार थापा १४ दिनअघिदेखि कमलादीस्थित तिरुपती होटलको कोठा नं. २०३ मा बसेर शंकास्पद गतिविधि गर्दै आएका थिए । त्यसको सूचना पाएपछि परिसरको टोलीले निगरानी बढाएको थियो ।

त्यसक्रममा उनले प्रहरी प्रधान कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) भीमकिरण बोगटीको नाम लिएर सर्वसाधारणलाई धम्क्याउँदै हिँडेको खुलेको थियो । उनले तिरुपतीमा मात्र नभइ, ठमेल, दरबारमार्ग लगायतका क्षेत्रका होटल र रेष्टुरेन्टहरुमा समेत डीएसपी भएको बताउँदै धम्की दिँदै हिँडेको भेटिएको छ । प्रहरीले उनीमाथि ठगी मुद्दामा म्याद थप गरेर मुद्दा चलाउने तयारी गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अपर त्रिशूली–३ ‘बी’ आयोजनाको क्याम्प लेदोले पुरियो, उद्धार कार्य चुनौतीपूर्ण

धुन्चेमा अलपत्र तीर्थयात्री र पर्यटकलाई स्थलमार्गबाट उद्धार सुरु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

भोटेकोशी बाढीपछि मधेशका १० जना सम्पर्कमा, ११६ अझै बेपत्ता

अपर त्रिशूली–३ ‘बी’ आयोजनाको क्याम्प लेदोले पुरियो, उद्धार कार्य चुनौतीपूर्ण

धुन्चेमा अलपत्र तीर्थयात्री र पर्यटकलाई स्थलमार्गबाट उद्धार सुरु

Walmart Settles US Government Opioid Lawsuit

Milo Yiannopoulos Detained by ICE for Overstaying Visa

China Approves New Healthcare Law, Announces Key Personnel Changes

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu