ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार उखु किसानका समस्या समाधान गर्न उदासिन


एबीसी न्यूज
३ माघ २०७५, बिहिबार   ४ : ०२   बजे


काठमाडौं,३ माघ । पूर्वमन्त्री तथा सांसद् ह्देयश त्रिपाठीले सरकारले उखु किसानका समस्या समाधान गर्न उदासिन भएको आरोप लगाउनुभएको छ ।

एबीसी न्यूजस“गको विशेष कुराकानीमा सांसद् त्रिपाठीले अहिलेको सरकारस“ग स्पष्ट बहुमत भएपनि उखु किसानलाई बेवास्ता गरेको बताउनुभएको हो । त्रिपाठीले विगतमा उखुको समर्थन मुल्य ढिला तोकिने गरेको भएपनि अहिले भने चिनी मिल नै सञ्चालन नभएको बताउनुभयो । सरकारले उखु किसानलाई सम्बोधन गर्न मिल सञ्चालन गर्न पहल नगरेको उहा“को गुनासो छ ।

सरकारले उखु किसानलाई राहात दिने काम गरेपनि बास्तविक किसानले अझै प्राप्त गर्न नसक्नु र स्वयम् किसानकै उखु मिलसम्म आउन नसक्नु हास्यास्पद भएको टिप्पणी गर्नुभयो । सरकारले कृषिमा आत्मनिर्भर बनाउने अभियान सुरु गरेपनि किसानलाई खुशी पार्न चुकेको भन्दै त्रिपाठीले किसानको उखुको खेतमै सुकेर समृद्धि नआउने तर्क गर्नुभयो ।

सरकारले उखुको समर्थन मुल्य तोक्ने मात्र नभई चिनी मिल समेत सञ्चालन गराउनु पर्ने उहा“को भनाई छ । उखु काटेर मिलमा ल्याई अर्को बाली लगाउने समयसम्म उखु खेतमै भएकोमा उहा“ले चिन्ता व्यक्त गर्नुभयो । नेपालमा चिनी उत्पादनको सम्भावना हुंदाहुदै पनि अहिले विदेशबाट चिनी आउने गरेको छ । सरोकारवालहरु आत्मनिर्भरमुखी भन्दा पनि आयातमुखी अर्थतन्त्रमै रमाएको कारण स्वदेशी उत्पादनले प्राथमितका पाउन नसकेको गुनासो छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रोल्पाका २५ जना अझै सम्पर्कविहीन, नुवाकोट पुगेर वर्षमानले गृहमन्त्रीको ध्यानाकर्षण गराए

चिनियाँ राष्ट्रपति सी जिनपिङद्वारा राष्ट्रपति पौडेललाई समवेदना

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu