ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भद्रपुर टी ट्वान्टी क्रिकेट फाइनलमा वडा नम्बर ६ र ५ भिड्ने


admin
४ माघ २०७५, शुक्रबार   ६ : २६   बजे

भद्रपुर,४ माघ । भद्रपुरमा जारी प्रथम वडास्तरीय टी ट्वान्टी नकआउट क्रिकेट प्रतियोगितामा सोमबार हुने फाइनल खेलमा आयोजक वडा नम्बर ६ र ५ भिड्ने पक्का भएको छ ।

भद्रपुर माविको मैदानमा आयोजित आज भएको अन्तिम सेमीफाइनल खेलमा उपाधी दावेदार मानिएका वडा नम्बर ८ लाई ५ विकेटले पराजित गर्दै वडा नम्बर ५ फाइलनमा प्रवेश गरेको हो । यसअघि फाइनलमा वडा नम्बर ६ प्रवेश गरिसकेको छ ।

टस जितेर पहिला ब्याटिङ्ग रोजेका वडा नम्बर ८ ले निर्धारित २० ओभरको खेलमा १८ ओभर ३ बल खेल्दै १०६ रनमा अलआउट भए । वडा ५ का बलरसँगै उत्कृष्ट फिल्डिङका अगाडि वडा नम्बर ८ व्याटस्मेन मैदानमा धेरै बेर टिक्न नसक्दा कम रनमै टिम सिमित भए ।

टिमका लागि प्रवेश कामतील ३९ रन, दीपेश कामतीले १६, मौसिम अख्तरले १२ रन र आशिष बरालले १२ रन बनाए । बलरतर्फ दर्पण थापा र आयुस झाले ३-३ विकेट लिए ।

१०७ रनको लक्ष्य लिएर मैदानमा उत्रिएका वडा नम्बर ५ ले १३ ओभर २ बलमा पाँच विकेट गुमाउँदै लक्ष्य भेट्टाए । टिमका लागि नितिन राणाले विस्फोटक पारी खेल्र्दै अर्धसतक बनाए ।

उनले ३६ बलमा नटआउट ५४ रन बनाए । त्यस्तै अजय राजपुतले २० रन र दर्पण थापाले ११ रन बनाए । उता बलरतर्फ आशिष बरुवालले एक ओभरमा १३ रन खर्चिएर दुई विकेट लिए ।

त्यस्तै प्रवेश कामती, विक्की महत्तो र सिद्धार्थ राजवंशीले एक-एक विकेट लिए । खेलको म्यान अफ द म्याच वडा नम्बर ५ का नितिन राणा घोषित भए । उनलाई नगद र ट्रफिसहित वडा नम्बर ५ का वडा अध्यक्ष बन्धु कार्कीले पुरस्कृत गरे ।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको भद्रपुर नगरपालिका अन्तरगतको ६ नम्बर वडा कार्यालय र बलबस्टर्स क्लव भद्रपुरको संयुक्त आयोजनामा प्रतियोगिता भइरहेको । प्रतियोगितामा विजेता टिमलाई नगद ४० हजार र उपविजेता टिमलाई २० हजार नगदसहित शि

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रिय भेलाअघि स्वदेश फर्किँदै शेरबहादुर देउवा, साउन २९ अगावै नेपाल आइपुग्ने

मुन्दडाको घरमा ‘हेभी अपरेशन : प्रधानमन्त्री कार्यालय हुँदै गृहमन्त्रालयबाट आएको सूचनाका आधारमा छापा, द्योगीहरूको आपत्ति, एसपीसँग स्पष्टीकरण

सम्बन्धित

एन्फामाथिको फिफा प्रतिबन्ध कसरी हट्छ ? भारतदेखि पाकिस्तानसम्मका अनुभवले देखाएको नेपालको बाटो

खर्बपति मेस्सी: पाँचतारे होटलदेखि फुटबल क्लबसम्मका मालिक, कहाँ कहाँ छ लगानी ?

 एसियाली खेलकुदमा नेपालका १३६ खेलाडी, २२ खेलमा प्रतिस्पर्धा गर्ने

आइसिसीले सार्वजनिक गर्‍यो २०२७ एकदिवसीय विश्वकपको मिति, नेपालको विश्वकप यात्रा अझ कठिन

भदौ २४ को घटनाको छानबिन आयोग बन्छ -सस्मित पोखरेल

शक्ति जोगाउन इन्फान्टिनो संघर्षरत, विरोधी मोर्चाबन्दी चर्को

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu