काठमाडौं,७ माघ । नेपाल राष्ट्र बैंकले रु पाँच अर्ब ५० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
बैंकले आज एक सूचनामार्फत उक्त परिमाणको टे«जरी बिल बोलकबोलमा बिक्री गर्न लागेको जनाएको हो ।
उक्त टे«जरी बिल ९१ दिनका लागि बिक्री गर्न लागिएको हो । बैंकले यसअघि रु तीन अर्ब बराबरको टे«जरी बिक्री गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्