ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कृष्ण ओलीलाई दक्षिण कोरियामा कार्यरत नेपालीले गरे १३ लाख सहयोग 


admin
११ माघ २०७५, शुक्रबार   १ : ५९   बजे


काठमाडौं,११ माघ । विद्युतीय करेन्ट लागेर दुई हात र एक खुट्टा गुमाएका रुकमका कृष्ण ओलीलाई दक्षिण कोरियामा कार्यरत नेपालीहरुले १३ लाख ४६ हजार आर्थिक सहयोग गरेका छन ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी ‘कृष्ण ओली सहयोग अभियान दक्षिण कोरियाँले सहयोगबापत संकल्न गरेको सो रकम विद्युतीय करेन्टका कारण दुई हात र एक खुट्टा गुमाएका ओलीलाई हस्तान्तरण गरिएको हो ।

दक्षिण कोरियामा काम गर्दै आएका गूरुदत्त न्यौपाने, मिन विश्वकर्मा, कृश गुल्मेली बाबु, सुन्दरबाबु श्रेष्ठलगायतका अभियन्ताहरुले सो सहयोग रकम जम्मा गरेर पीडित ओलीलाई सहयोग गरेका हुन ।

कार्यक्रममा अन्नपूर्ण मिडिया ग्रुपले पनि ओलीलाई एक लाख ५४ हजार आर्थिक सहायता उपलब्ध गराएको छ ।

कार्यक्रममा बोल्दै ओलीले आफूलाई आर्थिक सहायता गर्नेहरुप्रति अभार व्यक्त गरेका छन । उनले त्यस अवसरमा विद्युत र विद्युतीय जोखिमबाट बच्न पनि सबैलाई सचेत गराए ।

विद्युतीय करेन्टबाट दुवै हात र एउटा खुट्टा गुमाउनु भएका उनलार्ई अमेरिकालगायतका देशमा रहेका नेपालीहरुले पनि आर्थिक सहयोग गर्दैै आएका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu