ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अबको दलित आन्दोलन समाजवादी अर्थ व्यावस्था सहितको हुनुपर्ने आहुतिको जोड


admin
१३ माघ २०७५, आइतबार   १ : ४८   बजे

काठमाडौं,१३ माघ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी निर्माण अभियान समितिका संयोजक आहुतिले पूँजीवादी संसदीय व्यावस्थाले उत्पिडित समुदाय तथा दलितहरुको मुक्ति संभव नदेखिएकाले अबको दलित आन्दोलन समाजवादी अर्थव्यावस्था सहितको हुनुपर्ने बताएका छन ।

उनले आइतबार काठमाडौंको अनामनगरमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै सो कुरा बताएका हुन ।

कार्यक्रममा मुक्ति समाज नेपालका महासचिव गणेश विस्कर्माले दलितहरूले आफ्नो अधिकार स्थापित गर्नका लागि आफ्नै माउ पार्टीसँग संघर्ष गर्नु पर्ने बेला आएको बताए ।

त्यस्तै गरि पत्रकार महासंघका सचिव रेम विस्वकर्माले राज्यका सबै संयन्त्रहरु पूँजीवादसँग गाँजिएकाले दलित आन्दोलन अप्ठ्यारोमा परेको बताएका छन ।यस्तै विभिन्न राजनितिक दल निकट एवं संघ संगठन बाट आएका मध्य रामु परियारले दलित आन्दोलनको संयुक्त मोर्चा बनाएर संघर्षमा जानु पर्ने धारणा समेत राखे ।

दलित अधिकार कर्मी एवं बुध्दिजीवी डा.याम बहादुर किसान ,दुर्गा बराईली लगायतका सहभागीहरुले अवको दलित आन्दोलनको कार्यदिशा बारे आ९आफ्नो धारणा राखेका थिए ।

सहभागीहरुले धारणा राख्ने क्रममा दलित नेतृत्वहरु मौन रहेको र दलित मुक्तिको प्रश्न ओझेलमा पर्दै गएकोमा चिन्ता व्याक्त गरेका छन ।

कार्यक्रममा दलित विभागका संयोजक राजकुमार हिङमाङले अबको दलित आन्दोलन नयाँ शिरबाट सुरु गर्नु पर्ने भएकोले चुनौति रहेकोले गर्दा यसलाई चिर्ने क्षमता दलित तथा उत्पिडित समुदायमा नै भएकोले अगाडि बढ्नका निम्ति सबैलाई आग्रह गरेका छन ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group