ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रुपन्देहीका उद्योगीहरुले सरकारलाई तालाचाबी बुझाउने


sharan sharan
२० माघ २०७५, आइतबार   ४ : ४८   बजे


बुटवल २० माघ ।
बैंकहरुले सम्झौता बिपरित लगातार ब्याज बृद्दी गरेको भन्दै रुपन्देहीका उद्योगीहरुले आन्दोलनको घोषणा गरेकाछन् । उनीहरुले सरकारी निकायमा ज्ञापनपत्र बुझाउने देखि उद्योग बन्द गरेर तालाचाबी सरकारलाई बुझाउने सम्मका अँनदोलनको कार्यक्रम सार्वजानीक गरेकाछन् ।
आन्दोलनको कार्यक्रम सार्वजानीक गर्न आज बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उद्योगीहरुले बैंकहरुको अनियन्त्रीत ब्याज बृद्दिले सरकारले घोषणा गरेको समृद्ध नेपाल सुखी नेपालीको लक्षलाई असर पु¥याएको बताएकाछन् । पत्रकार सम्मेलनमा बोल्दै रुपन्देही उद्योग संघका अध्यक्ष गणेश अधिकारीले ८ प्रतिशत ब्याजदरमा कर्जा सम्झौता गरेका बैंकहरुले ब्यवसायीलाई सुचना समेत नगरि १६ प्रतिशत सम्म पु¥याएको आरोप लगाउनुभयो ।
संघका पुर्व अध्यक्ष एजाज आलमले बैंकहरुले निक्षेपमा ब्याज घटाउने तर कर्जामा नघटाउने काम गलत भएको बताउनुभयो । निक्षेपमा राष्ट्रबैंकको निर्देशन मान्ने बंैकले कर्जामा पनि मान्नु पर्ने उहांको भनाई छ ।
संघका पुर्व अध्यक्ष पूर्व अध्यक्ष बोनिन पियाले बंैकका ब्याज तिर्न उद्योगीहरुले मिटर ब्याज लिन बाध्य हुनु परेको बताउनुभयो ।
बैंकहरुले राष्ट्रबैंकको निर्देशनलाई उल्लंघन गरेको भन्दै उद्योगीहरुले बंैकहरुलाई कालोबजारी गर्ने छुट नभएको बताएका थिए । शुक्रबार नेपाल राष्ट्रबैंक भैरहवा मार्फत राष्ट्रबैंकका गभर्नरलाई ज्ञापन पत्र बुझाएका उद्योगीहरुले प्रदेशको मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुभाउने र सुनुवाई नभए उद्योगमा ताला लगाउने निर्णयमा पुगेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu